समाज

रुस-युक्रेन युद्धमा परी रोल्पाका पूर्व वडाध्यक्ष बुढाथोकीको निधन

दाङ,फागुन २७। रुसी सेनामा कार्यरत रोल्पाका एक पूर्व वडाध्यक्षको रुस–युक्रेन युद्धमा परी निधन भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्व वडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको निधन भएको हो । २०७४ सालको

वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नुवाकोटका आठ परिवारलाई नगद रकम राहत

• सुनिल श्रेष्ठ नुवाकोट,फागुन २७ । नुवाकोटमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई वैदेशिक रोजगार बोर्डबाट ५१ लाख ५० हजार रुपैँया राहत उपलब्ध गराएको छ । सुरक्षित आप्रवासन (सामी)को

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौ,फागुन २७ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला रु पाँच सय र चाँदी प्रतितोला रु १५ ले घटेको हो । सोमबार प्रतितोला रू

प्रचण्डले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने

काठमाडौ,फागुन २७ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । उनले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा

स्ववियु निर्वाचन : आज मनोनयन दर्ता

काठमाडौ,फागुन २७ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराउँनेछन् । यसअघि हिजो प्रत्यक्ष तथा समानुपातिक

आज यी चार प्रदेशमा चट्याङ्गसहित पानी पर्ने

काठमाडौ,फागुन २७ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,फागुन २७। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

नुन लिन नागरिकता अनिवार्य

हुम्ला,फागुन २७ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन खरिद गर्न सर्वसाधारणले अनिवार्य रूपमा नागरिकता पेस गर्नुपर्ने भएको छ । लिमिटेडको हुम्ला शाखाबाट हरेक हप्ता मङ्गलबार बिक्री हुने नुनका लागि

माओवादीले भन्यो – विदेशी शक्तिको आडमा राजावादी

काठमाडौ,फागुन २७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा बढ्दै गएको निराशा, असन्तुष्टिबाट प्रतिगमनकारी शक्तिले फाइदा उठाउन खोजेको निष्कर्ष निकालेको छ । माओवादी  पदाधिकारीको सोमबार बसेको बैठकले विदेशी शक्तिको