
काठमाडौं,फागुन ८ । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । युनिभर्सिटीले लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय

काठमाडौ,फागुन ८ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधवारको तुलनामा आज प्रतितोला सुनमा रु ५०० र चाँदीमा रु १० ले वृद्धि भएको छ । बुधबार रु

नेपालगन्ज,फागुन ८ । बाँके जिल्लामा ३५१ ग्राम लागुऔषध ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ स्थित महाराजा

काठमाडौ,फागुन ८। युक्रेनमा जारी युद्धको अन्त्यका लागि अमेरिका र रुसबीच शान्ति वार्ता आरम्भ भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद अझ गहिरो भएको छ। अमेरिकी

काभ्रेपलान्चोक,फागुन ८ । जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुँडालमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । जिल्ला

काठमाडौ,फागुन ८ । भारतीय राज्य दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा भारतीय जनता पार्टी (भा.ज.पा.) की विधायक रेखा गुप्ताको नाम घोषणा गरिएको छ। बुधबार साँझ आयोजित भाजपा विधायक दलको बैठकले उनलाई मुख्यमन्त्रीका

तनहुँ,फागुन ८। अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको

गोरखा,फागुन ८ । नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको

काठमाडौँ,फागुन ८ । हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया