
काठमाडौ,माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा बुधबार साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बसमा सवार २० बढी विद्यार्थी घाइते भएका छन्। चावहिलस्थित एसएस

काठमाडौ,माघ ३० । काठमाडौँको शंखरापुर नगरपालिकाको जर्सिङपौवामा स्कुल बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको मृत्यु भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार बस दुर्घटनामा परी दुई

नुवाकोट,माघ ३०। नुवाकोटका चार पालिकाले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएका छन् । जिल्लाका बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, दुप्चेश्वर गाउँपालिका र ककनी गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक

नुवाकोट,माघ ३० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधबार विज्ञप्ति जारी गरेर फागुन १ गते बिहीबार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो

तनहुँ, माघ ३० । पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका

गोरखा,माघ ३० । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । किसानको आर्थिक आयआर्जन बृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र

काठमाडौँ,माघ ३०। स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु दुई हजार ७०० ले घटेको हो । मङ्गलबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा

काठमाडौँ, माघ ३० । स्थानीय बजारमा सुनको मूल्य बढेर तोलाको एक लाख ७० हजार रुपियाँ नाघेको छ । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर

काठमाडौँ,माघ ३०। कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।