समाज

नुवाकोटको छहरे-त्रिशुली सडकखण्डमा विद्युतीय गाडी र मोटरसाइकल ठोक्किएर दुर्घटना–एकको मृत्यु

नुवाकोट ,माघ २८ । नुवाकोटमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज विहान छहरे–त्रिशुली सडकखण्डको लिखु गाउँपालिका वडा नं. ५ अमिलेबोटमा माईक्रोवस र मोटरसाईकल एक आपसमा ठोकिए

केपीजी एमालेको नेतृत्वमा रहँन्जेल वामपन्थी एकता हुँदैनः प्रचण्ड

जनकपुर,माघ २८ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहँदासम्म नेपालमा वामपन्थी एकता सम्भव नरहेको बताएका छन् । सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग

गोरखाको गण्डकी गाउँपालिकामा फागुन १ गते सार्वजनिक बिदा

गोरखा,माघ २८ । गोरखाको गण्डकी गाउँपालिकाले आगामी फागुन १ गते पालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ । नेपालको संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनको लागि २०५२ साल फागुन १ गतेदेखि सुरु

बन डढेलो नियन्त्रण गर्न जनचेतना मूलक कार्यक्रम गरिने

काठमाडौ,माघ २८ । सरकारले बन डढेलो नियन्त्रण गर्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिनुहुँदै वन तथा वातावरणमन्त्री

बाजुरामा महिनावारी भएकालाई बाटो हिँड्न रोक

बाजुरा, माघ २८ । बाजुराका अधिकांश गाउँबस्तीका महिनावारी भएका महिलालाई मठमन्दिरनजिकका बाटो हिँड्न मनाही गरिँदै आएको छ । यहाँका अधिकांश गाउँबस्ती जाने बिच बाटोमा मठमन्दिर छन् । महिनावारी भएका महिलाले ती मठमन्दिरनजिकका बाटोमा

आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन हुन्छः महामन्त्री थापा

चितवन,माघ २८ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार

यस्तो छ आज सुनचाँदीको कारोबार

काठमाडौ,माघ २८ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,माघ २८ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

अवैध सुन र एक लाख बढी नगदसहित एक पक्राउ

दाङ,माघ २८ । दाङमा प्रहरीले अवैध सुन र नगदसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उपमहानगरपालिका –१५ ट्राफिक चोकबाट घोराही उपमहानगरपालिका –१४ मिलनचोक निवासी २५ वर्षीय रञ्जित रसाइलीलाई अवैध