समाज

अख्तियारलाई धरानका मेयर हर्क साम्पाङको उटपट्याङ जवाफ

काठमाडौ,माघ १२ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात् हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधेको पत्रको जवाफ ठेट र उटपट्याङ शैलीमा दिएका छन् ।  माघ २ गतेको पत्रको जवाफ

कस्तो रहला आजको मौसम

काठमाडौ,माघ १२ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यति बेला मधेश प्रदेशको पूर्वी भूभाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ

पर्साका पत्रकारलाई अब निःशुल्क कानूनी सेवा

वीरगञ्ज,माघ १२ । पर्साका पत्रकारहरूले अब निःशुल्क कानूनी सेवा पाउने भएका छन् । नेपाल पत्रकार महासंघ पर्सा र पर्सा जिल्ला अदालत नेपाल बार एसोसिएसनबीच यस्तो समझदारी भएको हो । पत्रकार

नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक : तीनओटा नयाँ अन्तरदेशीय प्रशारण लाइन बनाउन अध्ययन गर्ने समझदारी

काठमाडौं,माघ १२ । नेपाल–भारत ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल बैठकले तीनओटा नयाँ अन्तरदेशीय प्रशारण लाइन बनाउन अध्ययन गर्ने समझदारी गरेको छ ।  गत बुधवार भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न बैठकले ४०० केभीका

रायोको सागपछि सबैभन्दा बढी विष सिमीमा भेटियो

काठमाडौं,माघ १२ । देशकै सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटीमा भित्रिने तरकारी/फलफूलमा केही दिनयता दिनहुँजसो मानव स्वास्थ्यलाई नकारात्मक असर गर्ने विषादी अत्यधिक मात्रामा भेटिन थालेको छ ।  व्यावसायिक कृषिको

सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलियो

काठमाडौं,माघ १२ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (ब्रेक थ्रु) छ ।  पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहबीच

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौं,माघ ११ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज प्रधानमन्त्री केपी शर्मा

सिप्रदी ट्रेडिङद्वारा महानगर यातायातलाई ४० वटा नयाँ बस हस्तान्तरण

काठमाडौँ,माघ ११ । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै आजबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ । बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेड आयोजित एक कार्यक्रममा उक्त ४० वटा

तीन वर्षभित्र बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति गरिसक्ने

काठमाडौ,माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् । बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधन सभालाई आज भर्चुअल माध्यमबाट