समाज

महाराष्ट्रमा रेल दुर्घटना: तीन नेपालीसहित ११ जनाको मृत्यु

जलगाउ,माघ १० । भारतको महाराष्ट्रस्थित जलगाउँमा लखनऊबाट मुम्बई जाँदै गरेको रेल दुर्घटनामा तीन नेपालीसहित ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात

उपत्यकासहितका देशभरको तापक्रम वृद्धि

काठमाडौँ,माघ १० ।काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस

देशभरको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ,माघ १०। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले

यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,माघ १० ।नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज घटेको छ भने युरोको मूल्य स्थिर रहेको छ । युके

आजको तरकारी र फलफूलको मूल्य  जानकारी

काठमाडौँ,माघ १० । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

सिमेन्टको मूल्य घटाउन लेखा समितिको निर्देशन, प्रयास भइरहेको सरकारको जवाफ

काठमाडौँ,माघ १० । गत असारको तुलनामा शतप्रतिशतसम्म मूल्य बृद्धि गरिएको भन्दै निर्माण व्यवसायीको ब्यापक विरोधपछि संसदीय समितिले सिमेन्ट सस्तो बनाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार विहान सिंहदरबारमा बसेको व्यवस्थापिका

सहकारी ठगी : सहकारी विभागमा उजुरीको चाङ, ११८ वटा सहकारीबाट झन्डै साढे चार अर्ब ठगी

काठमाडौं,माघ १० । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ६ हजार २६६ जना वचतकर्ताले सहकारी संस्थाहरुबाट ४ अर्ब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका

गिद्ध संरक्षण गर्न तनहुँ जलविद्युत आयोजनाले बनायो आरामस्थल

तनहुँ,माघ १०। निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले प्राकृतिक कुचिकारको रुपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ । वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको

स्रोत नखुलेको रूपैयाँसहित ३ जना पक्राउ

कपिलवस्तु,माघ १० । स्रोत नखुलेको ६ लाख रूपैयाँसहित ३ जना पक्राउ परेका छन । कृष्णनगर नगरपालिका–२ लिङ्गेटबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ