समाज

शिक्षकलाई निजामती सेवा सरह सुविधाको माग

कर्णाली,माघ १ । ‘विद्यालय शिक्षा विधेयक– २०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको सेवा सुविधा, सरुवा, बढुवा, विद्यालय व्यवस्थापन समितिको पदावधि, शैक्षिक नीति, पाठ्यक्रम, स्थानीय भाषा र उनीहरूको मर्यादाक्रम पनि ऐनमै

तारुका र वेत्रावतीमा २५ हल गोरु जुधाइने

नुवाकोट,माघ १ । माघे सङ्क्रान्ति अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीसहित विभिन्न स्थानमा गोरु जुधाइ मेलाको आयोजना गरि मनाउन लागिएको छ। माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ

आजदेखि देवघाटमा माघे सङ्क्रान्ति मेला

तनहुँ,माघ १ । माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र

नुवाकोट शिवपुरीको गोरु जुधाइ मेला स्थगित

नुवाकोट,माघ १ । जिल्लाको शिवपुरी गाउँपालिकास्थित शेरा बगरमा बर्षौदेखि माघे सङ्क्रान्तिका अवसरमा हुँदै आएको गोरु जुधाइ मेला स्थगित भएको छ । गोरु जुधाइ मेलाका लागि आवश्यक रकम अभावका कारण मेला

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ,माघ १ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज जैविक विविधता दिवस मनाइँदै

ललितपुर,माघ १ । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो

राष्ट्रपति पौडेलद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ,माघ १ । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्  । माघे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं,माघ १ । आज देशभर माघे  संक्रान्ति पर्व मनाइदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने  संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।  आजदेखि उत्तरायण सुरु

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता: ६ स्वर्णसहित राष्ट्रिय मावि प्रथम

नुवाकोट,पुस २९ । पञ्चकन्या गाउँपालिकाद्वारा पुस २७ देखि आयोजना गरेको गाउँपालिकास्तरीय पाँचौँ अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ आयोजित