समाज

फेरि मनाङ केन्द्रविन्दु भएर अर्को भूकम्प

काठमाडौँ,पुस २३ । तिब्बतमा आएको भूकम्पको त्रास सेलाउन नपाउँदै पुनः अर्को भूकम्प गएको छ  । नेपालको मनाङ जिल्लामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

नुवाकोटमा एकाबिहानै भूकम्पको धक्का महसुस

नुवाकोट,पुस २३ । नुवाकोटसहित देशका विभिन्न ठाउँमा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान

काठमाडौँ–कुलेखानी–हेटौँडा सडक निर्माण सुस्त, नागरिकलाई सास्ती

काठमाडौँ, पुस २३ ।  काठमाडौँदेखि कुलेखानी हुँदै हेटौँडा पुग्ने सडक निर्माणमा चरम लापरबाही र ढिलाइ हुँदा काठमाडौँ र मकवानपुरका दुई पालिकाका नागरिक सास्ती भोग्न बाध्य छन् ।  छ वर्षअघि काम सुरु

शिक्षा मन्त्रीसँगको भेटपछि आन्दोलन स्थगित

काठमाडौं, पुस २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आएका नेत्र चापागाईलाई भेटेर माग पूरा गर्ने प्रतिवद्दता जनाएपछि

पत्रकारको हकहित तथा अधिकारका क्षेत्रमा महासङ्घ लाग्नुपर्नेमा जोड

काठमाडौ,पुस २३ ।  नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकको आगामी तीन वर्षको कार्ययोजना सम्बन्धी रणनीतिक योजना कार्यशाला सम्पन्न भएको छ  ।  आइतबार र सोमबार पनौतीस्थित थुम्की रिसोर्टमा सम्पन्न कार्यशालामा प्रस्तुत सल्लाह, सुझाव

प्युठानमा रोज राणाले उद्घाटन गरेको सम्मेलन गगन- शेखर पक्षद्वारा बहिस्कार

प्युठान,पुस २२ । प्युठानमा लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री एवंम नेपाली कांग्रेसका नेता सराेज थापा (राेज राणा) सहभागी भएको कार्यक्रम गगन- शेखर पक्षले बहिस्कार गरेको छ। थापाले

सरकारले सार्वजनिक यातायातको भाडा बढायाे

काठमाडाैँ,पुस २२ । नेपाल सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाएको छ । यातायात व्यवस्था विभागले सोमबारबाट लागु हुने गरी भाडा बढाएको हो ।  विभागले यात्रुवहाक सवारीका लागि ३.३० प्रतिशतले भाडादर बढाएको

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

सुलिकोट,पुस २२ । आफ्नै १५ वर्षीया नाबालिका छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा गोरखा जिल्लाको ३६ वर्षीया नाम परिवर्तित जयकुमार रहेको जिल्ला प्रहरी कार्यालय

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनाविरुद्ध दोस्रो पटक पक्राउ पुर्जी जारी

ढाका,पुस २२ । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वनेता शेख हसिनालाई बेपत्ता पारेको आरोपमा दोस्रो पटक पक्राउ पुर्जी जारी गरेको छ । विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत भएपछि गत अगस्टमा मित्र राष्ट्र भारतमा