समाज

११ किलो सुनसहित तीन जना पक्राउ

कोलम्बो,पुस २१ । श्रीलङ्काको नौसेनाले डुङ्गामा राखी देश बाहिर सुन तस्करी गरिरहेको अवस्थामा शनिबार ११ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । उत्तरपश्चिमी प्रान्तको कल्पितिया नजिकैको समुन्द्रमा उनीहरूलाई पक्राउ

तनहुँ बुल्दी खोलामा पुल निर्माणः नौ महिनामा ७५ प्रतिशत प्रगति

तनहुँ,पुस २१ । जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्ने गरी कराङकाठ–बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ । निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक

सिङ्गापुरले सन् २०२९ सम्म ‘हाइड्रोजन जेनेरेटर’निर्माण गर्ने

सिङ्गापुर,पुस २१ । सिङ्गापुरले नयाँ ‘हाइड्रोजन–रेडी कम्बाइन्ड साइकल ग्यास टर्बाइन’ उत्पादन इकाई निर्माण गर्नेछ, जुन २०२९ मा सञ्चालन हुने अपेक्षा गरिएको छ । हाइड्रोजन जेनरेटर बिजुली उत्पादन गर्न प्रयोग गरिने

राहुल महरा जोडिएको सुन तस्करी प्रकरण : ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं,पुस २१ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा जोडिएको भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा ११ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको छ ।  तस्करी प्रकरणमा त्रिभुवन

सहकारीसम्बन्धी अध्यादेश अपूरो रहेको राप्रपा नेपालको ठहर, रकम फिर्ता गर्ने जिम्मा सरकारले लिनुपर्ने माग

काठमाडौ,पुस २० । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको महाधिवेशन आगामी मङ्सिर १३ देखि १५ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा यही पुस १९ र २० गते

माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने

काठमाडौ,पुस २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल

पत्रकार पुडासैनीको निधनप्रति महासंघ नुवाकोटद्वारा शोक व्यक्त

नुवाकोट,पुस २० । नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले पत्रकार श्यामसुन्दर पुडासैनीको निधनप्रति शोक व्यक्त गरेको छ । पत्रकार पुडासैनीको ३३ वर्षको उमेरमा गएराति काठमाडौस्थित हेल्पिङह्याण्ड अस्पतालमा निधन भएको हो।नुवाकोटको बेलकोटगढी

पत्रकार श्यामसुन्दर पुडासैनीको अन्त्येष्टि

नुवाकोट,पुस २० । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको शनिबार अन्त्येष्टि गरिएको छ। काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार

धरान उत्सव आजदेखि सुरु

धरान,पुस २० । धरानमा मानव बसोवास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा विगत वर्षझैं शनिबारदेखि पाँच दिने धरान उत्सव सुरु भएको छ ।  शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक