समाज

शिवपुरीको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

नुवाकोट,पुस १६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । मंगलबार विद्यालय प्राङ्गणमा भएको एक कार्यक्रम बीच विद्यालयमा अध्ययनरत

नुवाकोटको तादीमा बदेलको आक्रमणबाट तीन जना सख्त घाइते

नुवाकोट,पुस १६ । जिल्लाको तादी गाउँपालिका वडा नम्बर २ सल्लाघारीमा बदेलको आक्रमणबाट तीनजना सख्त घाइते भएका छन् । मंगलबार दिउँसो ४ बजेको समयमा सल्लाघारी बन बीचको बाटो हिडिरहेका पैदलयात्री स्थानीय

संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन

काठमाडौँ,पुस १६ । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले समितिको क्यालेन्डर बनाउन उपसमिति गठन गरेको छ ।  समितिको आज बसेको बैठकले समितिको काम कारबाहीलाई प्रभावकारी बनाउनका लागि क्यालेन्डर बनाउन पाँच सदस्यीय उपसमिति

स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

काठमाडौ,पुस १६ । मुलुकमा पहिलोपटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार  जनाएको हो ।

तीन छात्राद्वारा विष सेवन, एकको मृत्यु

बर्दिवास,पुस १६ । बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका तीन जना छात्रामध्ये एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार विष सेवनबाट सिराहा धनगढी नगरपालिका

स्याङ्जा अर्जुनचौपारीका तत्कालीन अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, पुस १६ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका तत्कालीन गाउँपालिकाका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले तत्कालीन गाउँपालिका अध्यक्ष  दीर्घ नारायण अर्यालसहित १२ जनाविरुद्ध

प्रतितोला एक हजारले सस्तियो सुन

काठमाडौं, पुस १६ । नेपाली बजारमा आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६ सय

संगम सहकारीको २८ औ वार्षिक उत्सवमा हस्तलेखन प्रतियोगिता

नुवाकोट,पुस १६ । विदुर ४ बट्टारमा रहेको संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औ वार्षिक साधारणसभा तथा वार्षिकउत्सव सोमवार सम्पन्न भएको छ । सहकारीले विविध कार्यक्रम गर्दै वार्षिकोत्सब

काठमाडौँकै पुल समस्याग्रस्त

काठमाडौँ, पुस १६ । सङ्घीय राजधानी काठमाडौँमा पुल निर्माणको अवस्था कमजोर हुनुका साथै कतिपय निर्माण भएका पुलसमेत अलपत्र परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण हुनुपर्ने पुल हुन्