समाज

भारतबाट चोरी पैठारी गरी ल्याइएको ३० हजार बराबरको चिनी बरामद

काठमाडौं,भदौ २० । जिल्ला प्रहरी कार्यालय झापाले भारतबाट अवैध रुपमा चोरी पैठारी गरी ल्याइएको ४० बोरा (२० क्विन्टल) चिनी बरामद गरेको छ । आइतबार बाह्रदशी गाउँपालिका–३, राजगढ बजारस्थित पशु हाटको

मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौं,भदौ २० । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । भोजपुर षडानन्न नगरपालिका- ११ झ्याउँपोखरी घर भएका राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा विराटनगरस्थित मोरङ सहकारी

काम चलाउ सरकारको सांसद पोस्ने विधेयक

काठमाडौं, भदौ २१। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति मंसिर ४ मा गर्ने घोषणसंगै काम चलाउ बनेको सरकारले सांसदको म्याद थप गर्ने विधेयक अघि बढाएको छ । प्रतिनिधिसभाको आयु बढाउने कानुन

जुटखेतीमा किसानको आकर्षण घट्दै

इटहरी,भदौ २० । तराई/मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिक रूपमा घट्दै गएको छ । विशेषगरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो

बजेट पचाउन पहिरो नै नजाने ठाउँमा तटबन्धन निर्माण

काठमाडौं,भदौ २० । छायाँनाथ रारा नगरपालिका–२ ससुराली डाँडामा पुर्वाधार कार्यालयले पहिरो रोक्ने भन्दै तटबन्धन निर्माण गरेको छ । तर, ससुराली डाँडामा न त कतैबाट पहिरो आउने अवस्था छ न त

थारु समुदायले अब अभावका गीत गाउने होइन: सहरी मन्त्री चौधरी

काठमाडौँ,भदौ १९ ।  सहरी विकास मन्त्री मेटमणि चौधरीले थारुहरुले अब अभाव, दुःख र गरिबीका गीत गाउन छाड्नुपर्ने धारणा राखेका छन् । बौद्धस्थित बरघर रेष्टुरेन्टमा शनिवार आयोजित एसइईमा उत्कृष्ट अंक ल्याउन

नुवाकोट एमालेबाट क्षेत्र नम्बर १ मा बद्री मैनालीकाे नाम सिफारिस

नुवाकोट,भदौ १९ । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षमा बद्री मैनालीकाे नाम सिफारिस भएकाे छ । एमाले नुवाकाेटकाे अध्यक्ष समेत रहेका मैनालीकाे नाम आइतबार बसेकाे क्षेत्रीय

अर्घाखाँची-२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भए रामजी

नेकपा एमालेले अर्घाखाँची क्षेत्र नं.-२ को प्रदेशसभा सदस्यमा रामजी प्रसाद घिमिरेलाई  उम्मेदवार बनाउने भएको छ । नेकपा एमाले २ नं. प्रदेश निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पार्टीका प्रदेश सचिवालय सदस्य

लमजुङबाट देव गुरुङ प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि सिफारिस

लमजुङ,भदौ १९ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत प्रतिनिधि