
काठमाडौ,पुस ६ । नेपाल प्रिमियर लिग (एनपिएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाएका छन् । उनले करिव ६२ लाख

काठमाडौँ, पुस ६ । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले

काठमाडौ,पुस ६ । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेर पहिले

काठमाडौ,पुस ६ । आज मौसम बदली भइ पूर्वी नेपालका केही ठाउँमा वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा

काठमाडौँ, पुस ६ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंको रिट जारी गरेको हो । फौजदारी

काठमाडौ,पुस ६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको तरकारीमा प्रयोग भएको विषादीको मात्रा परीक्षण गर्दा सबै खानयोग्य भएको तथ्य सार्वजनिक गरेको छ ।

लेखनाथ, पुस ६ । देशका मुख्य सहरमा सहकारी खोली बचत र सेयर रकम हिनामिना गर्ने गितेन्द्रबाबु (जिबी) राईसहित १९ जनाविरुद्ध थप कसुरमा अभियोगपत्र दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले

काठमाडौ,पुस ६ । नेपाली क्रिकेटको युगीन रूपान्तरण र नवीन सम्भावनाको ढोका खोल्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्धन क्षेत्रमा पनि सुनौलो अध्याय आरम्भ गरेको छ ।

काठमाडौँ, पुस ६ । सरकारी सेवालाई जनउत्तरदायी र नागरिकमैत्री बनाउनका लागि सम्बन्धित कार्यालयले प्रदान गर्ने सेवा र प्रक्रियाका बारेमा राखिएका कतिपय सरकारी कार्यालयका नागरिक बडापत्र अस्पष्ट हुँदा नागरिक बडापत्र सेवाग्राहीमैत्री बन्न