समाज

लिङ्ग फेर्न कृत्रिम हर्मोन प्रयोग

काठमाडौ,मंसिर १४ । नेपालमा चिकित्सकको सल्लाहबिना लिङ्ग परिवर्तनका लागि कृत्रिम हर्मोनको प्रयोग गर्ने गरेको पाइएको छ । धेरैजसो यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मानिसले हर्मोनको औषधी प्रयोग गर्ने गरेको पाइएको हो । 

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ४१ करोड बढी बेरुजु

विराटनगर,मंसिर १४ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयमा मात्र रु ४१ करोड ३९ लाख १३ हजार बेरुजु देखिएको छ । स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हानुभएका पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बिहीबार 

शताक्षी धाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेश मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

विराटनगर,मंसिर १४। झापाको शताक्षी धाममा नवनिर्मित ८७ धाराको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । सताक्षीधाम आउने तीर्थालुका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको धाराको बिहीबार मुख्यमन्त्री

६० कटेका दम्पतीको सफल व्यवसाय, २० रोपनीमा माछापालन, वार्षिक कमाई २० लाख

चितवन,मंसिर १४ । चितवनको माडी नगरपालिका, अयोध्यापुरीमा ६० वर्ष नाघेका दम्पतीले माछापालन व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । ६९ वर्षका कुलप्रसाद भण्डारी र ६२ वर्षकी पिप्ला भण्डारी जिल्लामै सफल माछापालक

वर्ल्डलिंकमा भित्रियो फिनल्याण्डको फिनफण्ड कम्पनी, १ करोड युरो लगानी गर्ने

काठमाडौँ,मंसिर १४ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ । भने बिहीबारकै

पशुपतिमा बत्ति बाल्न शुल्क लाग्दैनः कोष, नियोजित भ्रम फैलाइएको आशंका

काठमाडौँ,मंसिर १३ । पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीमा पशुपतिमा बत्ति बाल्न भक्तजनले कुनै पनि शुल्क तिर्नु नपर्ने स्पष्ट पारेको छ । विहीबार सामाजिक सञ्जालका ‘पशुपतिमा बत्तिबाल्न शुल्क तिर्नुपर्ने’ खबरले ब्यापकता

प्रधानमन्त्री बनिदिनुपर्‍यो भनेर हप्तामा एकचोटी खबर आउँछ : महामन्त्री थापा

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएका छन्  । बिहीबार कीर्तिपुर नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधनका क्रममा उनले स्थिरताका लागि

रसुवामा आगलागीबाट तीन घर जले

रसुवा,मंसिर १३ । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका १ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । रसुवा जिल्लाकै विकटबस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, भ्रमण टोलीमा ८७ जना हुने

काठमाडौ,मंसिर १३ । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो ।