समाज

सर्लाहीका चिनी उद्योग सञ्चालनको तयारीमा

बरहथवा (सर्लाही),मंसिर १३ । उखुको याम शुरू भएसँगै यहाँका चिनी उद्योग सञ्चालनको तयारी जुटेका छन् । जिल्लामा तीन ओटा उद्योग रहेकामा अन्नपूर्ण उखु उद्योगले ‘क्रसिङ’ को काम शुरू गरिसकेको हो

सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्छ- डाक्टर महत

काठमाडौ,मंसिर १३ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सिङ्गो पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरणसहित जनतामाझ जानुपर्ने खाँचो औँल्याएका छन् ।  नेपाली कांग्रेसकातर्फबाट स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौँ महानगरपालिका–१६ का

प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्रीको शिष्टाचार भेट

काठमाडौ,मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग फिनल्याण्डका विदेश मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोले बुधबारशिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय हित र आपसी

जुम्ला साक्षर जिल्ला घोषणा

जुम्ला,मंसिर १२ । कर्णालीको जुम्ला जिल्ला साक्षर घोषणा भएको छ । जिल्लाका आठैवटा स्थानीय तह साक्षण घोषणा भइसकेपछि जिल्ला स्तरीय समितिले एक भव्य कार्यक्रम आयोजना गरी साक्षर जिल्ला घोषणा गरेको

नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित

काठमाडौ,मंसिर १२ । पाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग पराजित भएको छ ।  बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटले

निर्वाचन आयोगले काठमाडौं–१६ र कीर्तिपुरमा खटायो अनुगमन टोली

काठमाडौ,मंसिर १२ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौं महानगरपालिका १६ र कीर्तिपुर नगरपालिकामा आचारसंहिता अनुगमन टोली खटाएको छ । उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले

नेवार संस्कृतिले नेपाली संस्कृतिलाई प्रतिविम्बित गर्छ : प्रधानमन्त्री

काठमाडौ,मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका संस्कृतिहरुमध्ये नेवार संस्कृति सबैभन्दा विकसित संस्कृति भएको बताएका छन्  । बुधबार २१ औँ राष्ट्रिय ज्यापू दिवसका लागि निमन्त्रण दिन पुगेका नेवारी समुदायहरुसँग

टपरी उद्योग जलेर नष्ट

धनुषा,मंसिर १२ । धनुषाको बटेश्वर गाउँपालिकास्थित स्थानीय राजमकुमार महतोको घरमा आगो लाग्दा एक टपरी उद्योग जलेर नष्ट भएको छ ।  मङ्गलबार राति करिब ७ः४५ बजे आगो लाग्दा गाउँपालिका वडा नं.

सुनको मूल्य बढ्यो

काठमाडौ,मंसिर १२ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय रुपियाँ घटेको सुनको मूल्य बुधबार भने नौ सय रुपियाँले