
काठमाडौं,जेठ १९ । चीनले अनुदानमा दिएको १० लाख खोप जेठ २५ गतेदेखि लगाउन शुरू गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट अनुदानमा आएको भेरोसेल खोप जेठ २५ गतेदेखि

बुटवल,जेठ १८ । रुपन्देहीको बुटवलमा टोल–टोलमा कोभिडको निशुल्क परीक्षण भईरहेको छ । मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको निशुल्क परीक्षण गरिएको छ। मोतिपुर स्वास्थ्य चौकी, नयाँगाउँ सहरी

नुवाकोट,जेठ १८ । जिल्लाको शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ।नेपाली कांग्रेस दुप्चेश्वर-काठमाडौं सम्पर्क समितिले शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो। सम्पर्क मञ्चका अध्यक्ष सुशील

काठमाडौ,जेठ १८ । नेपालमा बितेको २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ६ हजार ८९८ जना संक्रमित निको भएका छन् ।

काठमाडौं, जेठ १८। चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडौं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब

नुवाकोट,जेठ १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टिसंगै स्वाब संकलनलाई तिव्रता दिइएको छ। वडा नम्बर ५ को चुहानडाडास्थित भट्टीटोलका स्थानीय ६० वर्षीय

नुवाकोट,जेठ १७ । नेपाली काङ्ग्रेस नुवाकोटले २२ बेडको अक्सिजनसहितको आइसोलेशन संचालनमा ल्याएको छ। नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले सोमबार एक बिज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएका हुन

काठमाडौ,जेठ १७ । नेपालमा बितेको २४ घण्टामा ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् । सोही समयावधिमा ६ हजार ४९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

सिन्धुपाल्चोक,जेठ १७ । जिल्लामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छं । सोमबार मेलम्ची नगरपालिका एक र चौतारा साँगाचोकगढी नगरपालिकाका एक गरी दुईजना संक्रमितको मृत्यु भएको हो । बिहान