
काठमाडौं, जेठ १२ । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै

जापान जेठ १२ । त्रिशूली अस्पताललाई आईसीयू बेड प्रदान गर्न नुवाकोट समाज जापानले सहयोग संकलन सुरु गरेको छ । कोरोना हटस्पट बन्दै गएको नुवाकोटमा जिल्ला अस्पताल त्रिशूलीको नवनिर्मित भवनमा दीर्गकालीन

काठमाडौं,जेठ ११। काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । मंगलबार उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले एकसाता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । जिल्ला प्रशासन

काठमाडौ,जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा १६९जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार

बाँके,जेठ ११ । कोरोनाबाट बाँकेमा १० जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म जिल्लाभित्र र बाहिरबाट उपचारकालागि आएका १० जनाको मृत्यु भएको जिल्ला कोभिड

काठमाडौं, जेठ ११ । कोरोना संक्रमण तीव्ररूपमा बढिरहेका बेला अझै २ करोड १२ लाख ३ हजार १ सय ८० जना नागरिक पहिलो र दोस्रो (दुवै)मात्रा खोप लगाउनबाट वञ्चित छन् ।

काठमाडौं, जेठ ११ । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको

नुवाकोट,जेठ ११। जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका थप एक कोरोना संक्रमितको ज्यान गएसंगै नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको हो

सुर्खेत,जेठ ११ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना संक्रमित भई होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरमै पुगेर औषधी तथा स्वास्थ्य सामग्री वितरण गर्न थालेको छ । नगरप्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया