स्वास्थ्य

शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

नुवाकोट,जेठ १८ । जिल्लाको शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ।नेपाली कांग्रेस दुप्चेश्वर-काठमाडौं सम्पर्क समितिले शिवपुरी र पञ्चकन्या गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको हो। सम्पर्क मञ्चका अध्यक्ष सुशील

नेपालमा थप ६०८५ जनामा कोरोना सक्रमण पुष्टि, निको हुने ६८९८

काठमाडौ,जेठ १८ । नेपालमा बितेको २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ६ हजार ८९८ जना संक्रमित निको भएका छन् ।

चीनले अनुदानमा दिएको खोप आज नेपाल ल्याइँदै

काठमाडौं, जेठ १८। चीनले अनुदानमा दिएको करिब ८ लाख डोज खोप आज काठमाडौं आउँदै छ। नेपाल एयरलाइन्सको चार्टर विमानबाट मंगलबार काठमाडौँ आउन लागेको हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग करिब

नुवाकोट भद्रुटारमा ७० जनाको स्वाब संकलन

नुवाकोट,जेठ १७ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टिसंगै स्वाब संकलनलाई तिव्रता दिइएको छ। वडा नम्बर ५ को चुहानडाडास्थित भट्टीटोलका स्थानीय ६० वर्षीय

नेपाली काङ्ग्रेस नुवाकोटले ल्यायो २२ बेडको अक्सिजनसहितको आइसोलेशन संचालनमा

नुवाकोट,जेठ १७ । नेपाली काङ्ग्रेस नुवाकोटले २२ बेडको अक्सिजनसहितको आइसोलेशन संचालनमा ल्याएको छ। नेपाली काङ्ग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले सोमबार एक बिज्ञप्ती जारी गर्दै यसबारे जानकारी गराएका हुन

पछिल्लो २४ घण्टामा ६४९१ संक्रमणमुक्त, संक्रमित ४७६२

काठमाडौ,जेठ १७ । नेपालमा बितेको २४ घण्टामा ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् । सोही समयावधिमा ६ हजार ४९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

सिन्धुपाल्चोकमा कोरोनाबाट थप २ जनाको मृत्यु

सिन्धुपाल्चोक,जेठ १७ । जिल्लामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छं । सोमबार मेलम्ची नगरपालिका एक र चौतारा साँगाचोकगढी नगरपालिकाका एक गरी दुईजना संक्रमितको मृत्यु भएको हो । बिहान

नुवाकोट किस्पाङका थप एक कोरोना संक्रमितको मृत्यु

नुवाकोट,जेठ १७ । जिल्लाको किस्पाङ गाउँपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको छ। गत वैशाख ३१ गतेदेखि त्रिशुली अस्पतालमा भर्ना भइ उपचाररत किस्पाङ गाउँपालिका वडा नम्बर ५ का ४० वर्षीय पुरुषको

नुवाकोट भद्रुटारमा समुदायमै कोरोना पुष्टि, भोलि दुई स्थानमा स्वाब संकलन गरिने

नुवाकोट,जेठ १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। वडा नम्बर ५ को चुहानडाडास्थित भट्टीटोलका स्थानीय ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको