स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट २१४ जनाले ज्यान गुमाए

काठमाडौ,वैशाख ३० । नेपालमा पछिल्लो २४ घण्टामा थप २१४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ४४६६ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या

नुवाकोटमा प्रत्येक स्थानीय तहमा आइसोलेसन तयार, कहाँ कति शय्या?

नुवाकोट,वैशाख ३० । कोरोना महामारी वृद्धिसंगै जिल्लामा प्रत्येक स्थानीय तहले आइसोलेसन तयारीलाई तिव्रता दिएको छ। कोरोनाबाट सङ्क्रमित बिरामीको उपचार गर्न नुवाकोटका सबै स्थानीय तहले अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापनालाई तिव्रता दिएको

त्रिशुली अस्पतालमा स्वाब संकलन बन्द

नुवाकोट,वैशाख ३०। जिल्लास्थित त्रिशुली अस्पतालमा पिसिआर परिक्षणका लागि स्वाब संकलन बन्द कार्य बन्द गरिएको छ। अस्पतालको RT PCR प्रयोगशालामा कोभीड १९ परिक्षणको स्वाब अत्यधिक संकलन भएकाले सो परिक्षण नसकिएसम्म स्वाब

काेरोनाबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौ,वैशाख ३० । काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणबाट क्रममा निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ। श्रेष्ठको शुक्रराज ट्रपिकल तथा सरुवा

प्यूठानमा महिलाले हाँकेको स्वास्थ्यचौकी अब्बल

प्यूठान,वैशाख ३० । प्यूठान नगरपालिका–९ स्थित मरन्ठाना स्वास्थ्यचौकी महिला स्वास्थ्यकर्मीले मात्र संचालन गरिरहेका छन। यहाँ स्वास्थ्यचौकी ईन्चार्जदेखि, अहेब, अनमी र कार्यालय सहयोगी सम्म सबै महिला स्वास्थ्यकर्मी हुनुहुन्छ । हेल्थ असिस्टेन्ट

अक्सिजन नपाएरै १४ जना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख ३० । रूपन्देहीमा मंगलबारदेखि अक्सिजन अभाव थियो । कोरोना संक्रमितको उपचार भइरहेका अस्पताल र सरोकारवालाले समस्याबारे सरकारी निकायलाई जानकारी गराइरहेका थिए । सामाजिक सञ्जालमा नागरिकले अक्सिजन सकिएपछि हुने

१ करोड ९० लाख खोपबाट वञ्चित

काठमाडौं, बैशाख ३० । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित

१ लाख नाघ्यो सक्रिय संक्रमितको संख्या

काठमाडौं,वैशाख ३० । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । बुधवार २४ घण्टाको अवधिमा थप ९ हजार ३०५ जनामो संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १

वाग्मती प्रदेशमा कोरोना संक्रमणबाट एकै दिन ३४ जनाको मृत्यु

काठमाडौ,वैशाख २९ । वाग्मती प्रदेशमा कोरोना संक्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता