स्वास्थ्य

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या १२ सय ३० पुग्यो

काठमाडौं मंसिर १ । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार २३० पुगेको छ। पछिल्लो २४ घण्टामा

काठमाडौं उपत्यकामा ५ सय १ जना कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर १ । काठमाडौं उपत्यकामा ५ सय १ जना थपिएका छन् । काठमाडौंमा ३ सय ७३ जना, ललितपुरमा ८४ र भक्तपुरमा ४४ जना थपिएका छन् । उपत्यकाबाहेक झापामा ३०,

थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि,२९ सय ३४ जना डिस्चार्ज

काठमाडौं मंसिर १ । पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, सोही समयावधिमा २९ सय ३४ जना संक्रमित कोरोनामुक्त भएका छन्। स्वास्थ्य

आउदो हिउँदसम्म कोरोनाबाट मुक्ति मिल्नेछ: खोप निर्माता

बर्लिन, मंसिर १ । कोरोना खोप विकास गरिरहेका एक विज्ञले महामारीका कारण अस्तव्यस्त बनेको दिनचर्या अर्को हिउँदसम्ममा सामान्यमा फर्किने बताएका छन्। बायोटेकका संस्थापक प्राध्यापक उगुर सहिनले आउँदो गर्मीयामसम्म खोपको महत्वपूर्ण

हुम्लाका संक्रमितलाई हेलिकप्टरबाट काठमाडौ पठाइयो

सिमकोट, मंसिर १ । नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ्गका कोरोना संक्रमितलाई हेलिकोप्टरबाट काठमाडौं उद्धार गरिएको छ । संक्रमितलाई स्वास फेर्क कठिन भएपछि आईतवार महँगोमा हेलिकोप्टर चार्टर गरेर काठमाडौं उद्धार गरिएको हो

नुवाकोटमा कोरोना संक्रमितको संख्या ७४० पुग्यो

नुवाकोट,मंसिर १। नुवाकोटमा कोरोना संक्रमितको संख्या ७ सय ४० पुगेको छ । आइतबारको स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांकअनुसार अनुसार जिल्लामा ३७ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय

काठमाडौं उपत्यकामा ८०७ कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ३० । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०७ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार संक्रमण पुष्टि हुनेमा ३५२ महिला र ४५५ पुरुष

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२ सय २१ पुग्यो

काठमाडौं कात्तिक ३० । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै

थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि,२७ सय ९८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ३० । पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ४७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ९ हजार