स्वास्थ्य

डोटी जिल्ला अस्पतालमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । डोटीमा सुत्केरीका लागि एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ । अस्पतालमा सुत्केरी हुन आउनेलाई २०८० असारसम्म देशका कुनै पनि अस्पतालमा लैजाँदा एम्बुलेन्स खर्च नलिने भएको हो । अस्पतालमा सुत्केरी

घरबारी बेचेर क्यान्सर उपचार

काठमाडौं, चैत ९ । नेपालमा क्यान्सर रोगको उपचार गर्न घरजग्गा नै बेच्नुपर्ने अवस्था छ । क्यान्सरको उपचार हुने विभिन्न अस्पतालका क्यान्सर बिरामीमा गरिएको अध्ययनमा १६ प्रतिशतले क्यान्सर रोगको उपचार गर्न

अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

सिन्ह्वा,फागुन २४ । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार यहाँ पछिल्लो चार हप्तायता

आयोगद्वारा एमबीबीएस कोटा निर्धारण

काठमाडौं,फागुन २४  । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका विभिन्न स्नातक तहतर्फको कोटा निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको बैठकले शिक्षण अस्पताल/कलेजका लागि स्नातक तहको कोटा संख्या निर्धारण गरेको हो

विशेषज्ञ चिकित्सक दस हजार

काठमाडौं,फागुन २० । वार्षिक दुई हजार चिकित्सक (डाक्टर) उत्पादन हुने नेपालमा विशेषज्ञता हासिल गरेका चिकित्सकको सङ्ख्या भने बल्ल १० हजार पुगेको छ। नेपाल मेडिकल काउन्सिलमा हालसम्म १० हजार ८० जना

विश्व समुदायलाई नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,फागुन १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्व समुदायलाई स्वस्थ राख्न नेपालले बहुमूल्य जडीबुटी निर्यात गर्न सक्ने बताएका छन् । उनले त्यसका लागि आवश्यक वातावरण तय गरिने पनि बताएका

नुवाकोट थान्सिङमा जर्मनी चिकित्सकको उपस्थितिमा दन्त परिक्षण तथा परामर्श जारी

नुवाकोट,फागुन १५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ भट्टथोक थान्सिङमा जर्मनी चिकित्सकको उपस्थितिमा दन्त परिक्षण तथा परामर्श जारी रहेको छ । जर्मनी चिकित्सकले गत शुक्रबारदेखि विद्यालयमा अध्ययनरत बालबालिका तथा

को हुन? जो उपचार खर्च तिर्न नसक्दा गंगालाल अस्पतालमै अलपत्र छन्

काठमाडौं,फागुन १५ । ‘हार्ट अट्याक’ भएपछि काठमाडौंको बासबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा फलोअपका लागि पुगेका सर्लाहीका ६० वर्षीय राम औतार महतोलाई चिकित्सकले गत बिहीवार नै ‘डिस्चार्ज’ गर्ने भनेका थिए

आइतबार कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं,फागुन १४ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन। गत २४ घण्टामा १५ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । १५ सय ५१ जनाको