
काठमाडौ,वैशाख २५ । नेपालमा बितेको २४ घण्टामा थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

चितवन,वैशाख २५ । चितवनमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार १४ जना मध्ये भरतपुर अस्पतालमा ६ जना, चितवन मेडिकल कलेजमा २

काठमाडौं, वैशाख २५ । नेपालमा हाल कोरोना दोस्रो लहर आएसँगै संक्रमित र मृत्यु हुनेको संख्यादर बढ्दो छ । यसबीच सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको

रुपन्देही,वैशाख २५ । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप सात जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको

बाँके,वैशाख २५ । कोरोना भाइरस संक्रमणका कारण बाँकेको नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगन्ज–३

काठमाडौं,वैशाख २५ । टोखास्थित चण्डेश्वरी स्वास्थ्य केन्द्रमा १५ बेडको अक्सिजन सहितको आइसोलेशन सुरु भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमणदर वृद्धिसँगै शुक्रबारदेखि नगरले अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो । हाललाई

वीरगञ्ज,वैशाख २५ । कोरोना संक्रमित बढेर उपचारमा समस्या आएपछि वीरगञ्ज महानगरपालिकाले १०० ओटा बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । वीरगञ्जको लक्ष्मीनारायण मन्दिर गोपाल मण्डली धर्मशालामा शुक्रवारदेखि अक्जिनससहितको

नुवाकोट,वैशाख २४ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न प्रशासनले जारी गरेको लकडाउनकै बीच नुवाकोटका तीन युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । नुवाकोट साईन्स क्लबका काजी खान, इञ्जिनियर

नुवाकोट,वैशाख २४ । जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय पुगेको छ । स्वास्थ्य कार्यलय नुवाकोटको अनुसार पछिल्लो २४ घण्टामा ६२ जना सङ्क्रमित थपिएसँगै सक्रिय कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४