
काठमाडौं, असोज ११ । शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। शनिबार थपिएकामध्ये काठमाडौंमा ५८३, ललितपुरमा ७८

एजेन्सी,असोज ११ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा चीनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकसामु ल्याउन अनुमति प्रदान गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरुका अनु चीनले तेस्रो

बर्दिया,असोज १० । बबई बहुमुखी क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ५२ वर्षीय उनको चार दिनअघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि

काठमाडौं,असोज १० । पछिल्लो २४ घण्टामा देशभरबाट ११ सय ४७ जना डिस्चार्ज भएर घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेशनमा ७ हजार ८ सय ३३

काठमाडौं असोज १० । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण

काठमाडौं,असोज १० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय ७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ५३ हजार १३ जना

काठमाडौं असोज १० । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमकी डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना

काठमाडौं, असोज १० । सरकारले अबदेखि निश्चित व्यक्तिहरुको मात्र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बिना लक्षणका व्यक्तिको पीसीआर परीक्षण

ललितपुर, असोज १० । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उनकी धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक कोरोना सङ्क्रमण पाइएको छ । दोस्रोपटक संक्रमण पुष्टिसंगै उनीहरु हाल दुवै ग्वार्कोस्थित किष्ट मेडिकल