corona

काठमाडौंमा ३७७ सहित उपत्यकामा ४३१ कोरोना संक्रमित थपिए

काठमाडौं भदौ २७ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यमाका कोरोना भाइरस ४३१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७७, भक्तपुरमा १७ जना र ललितपुरमा ३७ जना

कोरोना अपडेट: बितेको २४ घण्टामा १२०२ संक्रमित थपिए

काठमाडौं,भदौ २७ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५३ हजार पुगेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य

बुटवलमा एक संक्रमितको मृत्यु

बुटवल,भदौ २७ । बुटवलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीको ओमसतिया गाउँपालिका–५ घर भएका ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुटवलस्थित कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। उनको

काठमाडौँ उपत्यकामा ६९६ जना कोरोना संक्रमित थपिए

काठमाडौं भदौ २६ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ जना कोरोना संक्रमित थपिएका

नेपालमा पछिल्लो २४ घण्टामा १४ सय ५४ जना कोरोना संक्रमित थपिए , ९७२ जना डिस्चार्ज

काठमाडौं भदौ २६ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९

केन्द्रीय कारागारमा मृत्यु भएका ४ जना कैदीमा कोरोना पुष्टि

काठमाडौं भदौ २६ । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते

पाटन अस्पतालमा १ कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं भदौ २६ । ललितपुरको पाटन अस्पतालमा उपचारमा रहेका १ कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको स्वास्थ्य

एक जिल्लाबाट अर्को जिल्ला जानेले आफ्नै खर्चमा १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने

काठमाडौं भदौ २५ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट आउने वा एक जिल्लाबाट अर्को जिल्लामा जानेलाई अनिवार्य १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको छ । त्यस्ता व्यक्तिले १४ दिन क्वरेण्टीनमा

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु

काठमाडौं भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले