corona

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिए

काठमाडौं,भदौ १४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ४ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय ७२

भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार बढि कोरोना संक्रमित थपिए

एजेन्सी भदौ १४ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ

नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको पुष्टि [विवरणसहित]

काठमाडौं भदौ १४ । नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । विभिन्न जिल्लामा शनिबार बेलुकी ५ देखि आइतबार १२ बजेसम्म ७ संक्रमितको मृत्यु भएको

कोरोना जितेका वाग्मती प्रदेशका सचिव भन्छन्: सबैभन्दा ठूलो औषधि मनोबल र भेटघाट

काठमाडौं,भदौ १४ । कोरोना भाइरसमाथि विजय हासिल गरी स्वस्थ बनेका वाग्मती प्रदेश प्रमुख कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले संक्रमितको सबैभन्दा ठूलो औषधि नै साथीभाइ र आफन्तजनको भेटघाट भएको बताएका छन् ।

प्रदेश २ मा शनिबार ७ जना कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम, भदौ १४ । शनिबार मात्रै प्रदेश नं. २ मा उपचार गराइरहेका सात जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८४ पुगेको छ ।

सडकबाट उद्धार गरिएका १३ जनामा कोरोना संक्रमण

काठमाडौँ, भदौ १४ । काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा एक महिला आफ्नो सानो बालकसँगै थिए । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उनले न कुनै

पीसीआर परीक्षणको लागि दबाब नदिन सरकारको आग्रह

काठमाडौं भदौ १३ । सरकारले पीसीआर परीक्षणको लागि दबाब नदिन आग्रह गरेको छ । पीसीआर परीक्षण महँगो भएको र सरकारको ठूलो धनराशी खर्च हुने हुँदा आवश्यक हुनेहरुले मात्रै परीक्षण गर्न

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ७ पुग्यो

काठमाडौ १३ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप १२ जनाको मृत्यु भएको छ। शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर

काठमाडौं उपत्यकामा संक्रमित घटे,बितेको २४ घण्टामा १८६ पुष्टि

काठमाडौं,भदौ १३ । कोरोना भाइरसको संक्रमण काठमाडौं उपत्यकामा घटेको छ । बितेको २४ घन्टामा उपत्यकामा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।