corona

काठमाडौंमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं साउन २६ । काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले

कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु

काठमाडौं साउन २५ । पछिल्लो २४ घन्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार

स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं साउन २५ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयमा कार्यरत ८४ जना कर्मचारीको कोरोना परीक्षणमा चार जनाको रिपोर्ट पोजिटिभ आएको स्रोतले

सिन्धुपाल्चोकमा भेटियो दुई शिक्षकमा कोरोना संक्रमण

चौतारा ,साउन २५ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कार्यरत दुइ शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टिसंगै जुगल गाउँपालिकाको कार्यालय समेत आइतबारदेखि बन्द भएको छ । सल्यान जिल्लाबाट साउन

कोरोना संक्रमित थप तीन जनाको मृत्यु, मृतकको संख्या ७३ पुग्यो

काठमाडौं साउन २४ कोरोना संक्रमित थप तीन जनाको मृत्यु भएको छ । योसमेत नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा

कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल

काठमाडौं साउन २४ ।कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल गरिएको छ । जसमा प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। संक्रमण बढ्दै गएपछि काठमाडौं

४६४ संक्रमित थपिए, ४२५ डिस्चार्ज (पूर्ण विवरणसहित)

काठमाडौं, साउन २३ । बितेका केहि दिन यता कोरोना संक्रमणले भयावह रुप लिएको छ । पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु हुँदा कूल संख्या ७० पुगेको छ ।

काठमाडौं उपत्यकामा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं साउन २३ काठमाडौं उपत्यकामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको निर्देशक

गम्भीर लक्षण भएका सङ्क्रमित बढेकाले आईसीयू र भेन्टिलेटरको सङ्ख्या बढाऊन सरकारलाई चिकित्सक संघको आग्रह

काठमाडौं साउन २३ ।नेपाल चिकित्सक सङ्घले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग आग्रह गरेको छ । सङ्घले विज्ञप्तिमार्फत पछिल्लो