corona

कोरोनाका कारण चर्चित सञ्चारकर्मीको मृत्यु

युएई,चैत-२६। कोरोना भाइरसको संक्रमणले यूएईका चर्चित सञ्चारकर्मीको मृत्यु भएको छ।संक्रमणबाट  सञ्चारकर्मी रिचर्ड कोरमको निधन भएको हो।उनी लाइभ संगीत र मनोरञ्जनको दृश्यमा सँधै अग्रपंक्तिमा देखिने संचारकर्मी हुन। उनको बेलायतमा मृत्यु भएको

बिरगंज कारागारबाट ३३ जना कैदी बन्दी छोडियो

काठमाडौ,चैत-२६।देशमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर राख्दै वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नजिक

काठमाडौ,चैत-२६।कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२ हजार नजिक पुगेको छ ।पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ८१ हजार ९ सय ७२ रहेको छ भने संक्रमितको संख्या झण्डै १४ लाख पुगेको छ

कोरोना रोकथामका लागि युद्धस्तरमा काम भैरहेको छ,थप चुनौतीका दिन आउनसक्छ:प्रधानमन्त्री

काठमाडौँ, चैत-२५:आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि युद्धस्तरमा काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओली सरकार, राजनीतिक दल र सबैको

कोरोना भाइरसका कारण ज्यान जानेको संख्या ७४ हजार नाघ्यो

एजेन्सी,चैत-२५।कोरोना भाइरसका कारण ज्यान जानेको संख्या ७४ हजार नाघेको छ।पछिल्लो तथ्यांकअनुसार भाइरसका कारण मृत्यु हुने ७४ हजार  ६ सय २६ पुगेको छ ।र हालसम्म  संक्रमितको संख्या भने १३ लाख २८

कोरोना कोषलाई नगर प्रमुखले दिए १ बर्षको सेवा सुबिधाको रकम

सल्यान,चैत-२५।सल्यान जिल्ला बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफुले गत १ बर्षमा सेवा सुबिधा बापत पाएको कोरोना कोषलाई दिएका छन् । बागचौर नगरपालिकाले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार