कर्मचारीमा कोरोना भेटिएपछि दुईवटा बैंक सिल



बर्दिया साउन २९ ।
बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित संचालित बैंकका कर्मचारीमा कोरोना भाइरस देखिएपछि बैंक सिल गरेको छ ।

समाचार अनुसार मुक्तिनाथ विकास बैंक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन इन्टरनेशनल बैंक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्