लेन्ससँग पीएसजी १-० ले पराजित



पेरिस भदौ २६ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिग वानको आफ्नो पहिलो खेलमा हार ब्यहोरेको छ । पीएसजी बिहीबार लेन्ससँग १–० ले पराजित भएको हो । त्यसमा गनागोले ५७औं मिनेटमा निर्णायक गोल गरे ।

लेन्सले यो खेल स्टाडे बोलार्ट डेफेलिस रंगशालामा आफ्ना पाँच हजार समर्थक अगाडि खेलेको थियो । पीएसजीले अब आइतबार मार्सेविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्