अर्थ

राष्ट्रिय च्याउ दिवस: नेपालमा च्याउको ईतिहास र वर्तमान, यस्तो छ आयातको तथ्यांक

काठमाडौं,पुस १४। राष्ट्रिय च्याउ दिवस आगामी पुस १५ गते आयोजना हुने भएको छ । च्याउ उत्पादक किसान संघ, नेपालले च्याउ मेला तथा प्रदर्शनीसहित दिवस मनाउन लागिएको हो । कृषि तथा

सवा अर्ब लगानीमा खुल्यो झापामा पाँचतारे होटल ‘अश्वत्थ’

झापा,पुस १४ । झापामा एउटा पाँचतारे होटल थपिएको छ । मेचीनगर नगरपालिका–७ इटाभट्टामा ‘अश्वत्थ’ नामक पाँच तारे होटल थपिएको हो । सञ्चार उद्यमी प्रज्ज्वल घिमिरेले होटल ‘अश्वत्थ’मा रु एक अर्ब

मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण गर्न चौधरी र अडानी समूह इच्छुक

काठमाडौं,पुस १३ । एक हजार ९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्न नेपाली औद्योगिक घराना चौधरी समूह र भारतीय कम्पनी अडानी समूहले इच्छा देखाएको एक उच्च सरकारी

प्रतितोला ४ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौ,पुस १२ । नेपाली बजारमा आन सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको

सङ्खुवासभामा ३४ करोडभन्दा बढीको सुन्तला कारोबार

किमाथाङ्का (सङ्खुवासभा),पुस १२ । जिल्लामा यो वर्ष रु ३४ करोडभन्दा बढीको सुन्तला विक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४

प्रतितोला ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, पुस ११ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा

धरहरामा उठ्यो अन्ठाउन्न लाख

काठमाडौँ, पुस ११  । सशुल्क सञ्चालन सुरु गरिएको एक महिनामै धरहराको टिकट बिक्रीबाट करिब ५८ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । भूकम्पले भत्किएको धरहरा पुनर्निर्माण गरिएपछि गत मङ्सिर ९ देखि सर्वसाधारणलाई

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

काठमाडौं,पुस १० । सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च पनि बढ्दै गएको छ ।  विकास बजेटभन्दा बढी रकम सार्वजनिक ऋणको साँवा ब्याज तिर्नमा खर्च

विद्युतीय गाडीमा चिनियाँ दबदबा

काठमाडौं,पुस १० । पछिल्लो समय नेपालमा विद्युतीय चारपांग्रे गाडी (ईभी) भित्त्याउने क्रम तीव्र रूपमा बढिरहेको छ । त्यस्ता गाडीको प्रयोगमा सरकारले प्रोत्साहनको नीति लिएपछि प्रयोगकर्तासँगै आयात गर्नेहरूबीच पनि होडबाजी चलेको