अर्थ

सुन मूल्यमा फेरि रेकर्ड

काठमाडौं,जेठ १८ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । शुक्रबार सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम

बढ्यो विद्युतीय गाडीमा कर

काठमाडौं,जेठ १८ । विद्युतीय गाडीको उपयोग बढाउने सरकारी नीतिविपरीत तिनको आयातमा कर बढाएको सरकारले स्रोतको अभावमा करका दर बढाउनुपरेको स्वीकारेको छ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत

अबदेखि अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले औषधोपचार सुविधा पाउने

काठमाडौं,जेठ १७ । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । बिहिबारदेखि विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर

२३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ १७ । नेपाली बजारमा आज सुनको मूल्यमा ह्वात्तै बढेको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य १ लाख ४० हजार

किलोमा १३ रुपैयाँले घट्यो प्याजको मूल्य

काठमाडौं,जेठ १७ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सुकेको प्याजको मूल्य एकसातामा १३ रुपैयाँले घटेको छ ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत बुधवार प्रतिकिलो औसत

१० प्रतिशत अग्रिम आयकरमा व्यापारीको आपत्ति, ‘आलु–प्याज बेचेर ४० प्रतिशत नाफा हुन्छ ?’

वीरगञ्ज,जेठ १७ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत भन्सारमा उठाइने अग्रिम करको दर बढाएकोमा आयातकर्ताले आपत्ति जनाएका छन् ।सरकारले बजेट मितव्ययी बनाउनुको सट्टा बढी खर्चिलो बनाएको र

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ,जेठ १६ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कायम भएको

तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि कर खारेज, मदिरा, चुरोट र बियरको अन्तःशुल्कदर वृद्धि

काठमाडौं,जेठ १६ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा  मुल्यअभिवृद्धि छुट दिइएका वस्तु तथा सेवाको संख्या घटाइने भएको छ । त्यस्तै आलु, प्याज, स्याउ जस्ता तरकारी र फलफुलमा लगाइएको मुल्य अभिवृद्धि

आगामी आवका लागि १८ खर्ब ६० अर्बको बजेट

काठमाडौं,जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि १८ खर्ब ६० अर्बभन्दा बढीको बजेट विनियोजन गरेको छ ।  मंगलवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी