
काठमाडौं,वैशाख १८ । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्यप्रतितोला १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

काठमाडौं,बैशाख १८ । १७ औं नेपाल चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सोमवारबाट भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गरे । नेपाल र

काठमाडौं,बैशाख १८ । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरुपमा सफल भएको बताएका छन् । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त

काठमाडौं,बैशाख १६ । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सयले बढेको हो । महासंघका अनुसार आज छापवाला सुन

काठमाडौं,बैशाख १४ । सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ हजार ४०० रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् १ लाख ३५ हजार ८००

काठमाडौं,बैशाख १२ । सुनको भाउ फेरि बढेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको हो । अघिल्लो दिन १ लाख ३५ हजार ५०० रुपैयाँमा खरिदबिक्री

काठमाडौं,बैशाख १२ । नेपालले चालू आर्थिक वर्षको ९ महीनामा झन्डै २ करोड रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात गरेको छ । नेपालले चालू आर्थिक वर्षको साउनदेखि चैत्रसम्ममा १ करोड ९०

काठमाडौ,बैशाख ११ । आज मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

काठमाडौ,बैशाख ११ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको