
काठमाडौं,साउन २ । साताको तेस्रो कारोबारको दिन छपावला सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार पाँच सय रुपैयाँ कायम

चितवन,साउन २ । जिल्लाको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।गाउँपालिकाले वडा नम्बर २ को हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो । गाउँपालिका

काठमाडौं,साउन २ । आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र रू १० लाख माथिका पत्थरजडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ । आन्तरिक राजस्व विभागले ‘विलासिता शुल्कसम्बन्धी कार्यविधि, २०८०’ आजदेखि

कास्की,साउन २ । पोखरामा १० हजार किलोलिटर अर्थात् एक करोड लिटर डिजल भण्डारण क्षमताका दुईओटा गृहको उद्घाटन गरिएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौंडामा नेपाल

काठमाडौं,साउन १ । नागरिक लगानी कोषको २८औं वार्षिक साधारणसभाले आर्थिक वर्ष (आव) २०७८/७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्ट्याइएको प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५८ प्रतिशत नगद

काठमाडौं,साउन १ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ । आइतवार बसेको निगमको बोर्ड बैठकले स्वचालित मूल्यसम्बन्धी कार्यविधि २०८० पास गरेको हो । अब निगमले

काठमाडौं,असार ३१ । भोलि अर्थात साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने भएको छ । सोमबारबाट आर्थिक वर्ष २०८०/८१ सुरु हुनेभएको हो । यससंगै अब ह्वाई भाडा पनि बढ्ने

काठमाडौं,असार ३१ । भारतबाट डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको प्रत्येक महिनाको १५ दिनको मूल्यअनुसार डिजेलको बढेर आएको हो ।

काठमाडौं,असार ३१ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक