
काठमाडौं,भदौ २४ । सरकारले विभिन्न वस्तु निर्यातमा दिँदै आएको नगद अनुदानको न्यूनतम सीमा ४ प्रतिशत राखेर ‘निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५’ संशोधन गर्ने मस्यौदा तयार पारेको छ । चालू

काठमाडौं,भदौ २३ । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँदरका नयाँ नोट छाप्ने भएको छ । बैंकले आगामी तीन बर्षका लागि पुग्ने गरी ४३ करोड थान नोट छाप्ने तयारी गरेको हो

काठमाडौं,भदौ २३ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको संख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक २५ सयदेखि ३२ सय जना युवाले श्रम स्वीकृति लिईरहेका

काठमाडौं,भदौ २३ । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर९३

काठमाडौं,भदौ २३ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, आभोकाडो २२५ रुपैयाँ, रातो आलु

काठमाडौं,भदौ २३ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर

विराटनगर,भदौ २२ ।निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्णयविरुद्ध परेको रिटउपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ । निर्वाचन आयोगले प्रदेश नं. १

रोल्पा,भदौ २२। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगले रोल्पाका पालिकासँग सम्झौता गरेको छ । आयोगले जिल्लाका ६ वटा पालिकासँग सम्झौता गरेको हो । आयोगका

काठमाडौं,भदौ २२। अर्थ मन्त्रालयले ६ महिनाको लागी काजमा पठाइएका राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ओझाको कार्यकाल सकिन अब २२ दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयले ओझालाई