
काठमाडौं, मंसिर १९ । रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि

नेपालको वैदेशिक व्यापारमा प्रतिस्पर्धाको लाभ कहिले ? वीरगञ्ज,मंसिर १९ । नेपाल–भारत रेलसेवा सम्झौतामार्फत नेपालका लागि कन्टेनर कार्गो ढुवानीमा निजी रेलसेवा प्रदायकलाई प्रवेशको बाटो खुलेपछि भारतीय निजी कम्पनीबीच प्रतिस्पर्धा बढेको छ

विराटनगर मंसिर १९। अर्थमन्त्री जनार्दन शर्माले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक विकास हुनुपर्ने बताउँदै आर्थिक विकास नभए व्यवस्थाप्रति नै जनताले विद्रोह गर्ने बताएका छन् । यसअघिका विद्रोह वा आन्दोलनहरू आर्थिक

काठमाडौं,मंसिर १९ । कात्तिक महीनामा मात्र १९ ओटा जीवन बीमा कम्पनीहरुले रू. १० अर्ब १९ करोड ८२ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले दिएको तथ्यांक अनुसार

काठमाडौं,मंसिर १८ । तेह्रथुम पावर कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले पहिलो त्रैमासमा रू. १ करोड १८ लाख ७५

काठमाडौं,मंसिर १८ । २५ ओटा अलग – अलग कम्पनीहरु आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । उक्त कम्पनीहरु कुल रू. ६ अर्ब ८० करोड ७६ लाख ४०० बराबरको ६ करोड

व्यापारघाटा अन्य नाकाको तुलनामा कम विराटनगर ,मंसिर १७ । प्रदेश नं. १ को प्रमुख नाकाका रूपमा रहेको विराटनगर भन्सार कार्यालयबाट ५ वर्षमा ५ अर्ब ४० करोड मूल्य बराबरको निकासी वृद्धि

काठमाडौं,मंसिर १७ । विकासमा पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् प्रणाली सुधारका लागि सरकारले विशेष योजना नै बनाएर काम अगाडि बढाएको छ । कर्णाली प्रदेशका जिल्लामा बिजुली

काठमाडौं,मंसिर १७ । नेपाल उद्योग वाणिज्य महासंघले निजीक्षेत्रको पूँजीलाई अधिकतम लाभ हुने गरी परिचालन गर्न सरकारसँग माग गरेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई हालै भेट गरी महासंघको