अर्थ

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ गते हुने

काठमाडौं असोज १५ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिरमा हुने भएको छ । महासंघको विहिबार बसेको कार्यकारिणी समितिको बैठकले मंसिर ११ र १२

वृद्ध भत्ता बढाएर पाँच हजार पुर्‍याउँछु- प्रधानमन्त्री ओली

काठमाडौं,असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकहरूले पाउँदै आएको मासिक तीन हजार वृद्धभत्ता बढाएर यही सरकारले नै पाँच हजार पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार काठमाडौंमा भएको

बिहीबार सुनको मूल्यमा सामान्य गिरावट, छापावल सुनको प्रतितोला ९४ हजार ५००

काठमाडौं असोज १५ । बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुन प्रतितोला बिहीबार २ सय रुपैयाँ घटेको छ । बुधबार छापावाल

इजरायलसँग कृषि र श्रम सम्झौता, नेपालमा कृषि पूर्वाधार निर्माणले गति लिने

काठमाडौं असोज १५ । नेपालमा इजरायलको कृषि प्रविधि ल्याएर सातै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्नेसम्बन्धी समझारीपत्रमा दुई देशबीच हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षरसँगै अब नेपालमा कृषि पूर्वाधार

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं असोज १४ । नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको सुनको मूल्यमा बुधबार प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो

वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना पुष्टि, श्रम स्वीकृति दिन बन्द

काठमाडौं असोज १४ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति दिन काम बन्द गरिएको छ ।सेवा रोकिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले पुष्टि गरे

मिटर रिडिङ नभएका ग्राहकलाई जरिबाना नलाग्ने

काठमाडौं असोज १३ । कोरोना भाइरस कोभिड–१९ प्रकोपका समयमा मिटर रिडिङ हुन नसकेका कारण नेपाल विद्युत् प्राधिकरणका ग्राहकलाई जरिबाना नलाग्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले

तातोपानी नाका असोज १९ देखि खोल्ने निर्णय

काठमाडौ असोज १३ । चीनसँगको महत्त्वपूर्ण व्यापारिक नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि खुला गर्ने निर्णय भएको छ । नेपाली र चिनियाँ पक्षबीच मंगलबार सिन्धुपाल्चोकमा भएको द्वीपक्षीय बैठकले लामो

दशै आयो: ५२ ठाँउमा सुपथ पसल, उपत्यकामा अनलाइन सपिङ

काठमाडौँ, असोज १३ । काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको