अर्थ

लामो समयदेखी बन्द तातोपानी नाका खुल्यो

सिन्धुपाल्चोक असोज १८ । लामो समय देखी बन्द रहेको तातोपानी नाकाबाट चिनियाँ सामान आउन सुरु भएको छ । गएको असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुरु

नेप्से १५ अङ्कले बढ्यो, तीन अर्ब बढीको कारोबार

काठमाडौं असोज १८ । शेयर बजार परिसूचक नेप्से आइतबार झण्डै १५ अङ्कले बढेको छ । नेप्से १४ दशमलव ७१ अङ्कले बढेर १५ सय ८५ दशमलव ७६ अङ्कमा पुगेको छ ।

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

काठमाडौं असोज १८ । नेपाली बजारमा आइतवार सुनको मूल्य बढेको छ । आइतवार सुन तोलाको २ सय रूपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

साताको पहिलो दिन सुनको मूल्य २ सय बढ्यो

काठमाडौं असोज १८ । साताको पहिलो दिन आइतबार तोलामा मूल्य २ सय रुपैयाँले बढेको छ । आइतबार सुनको कारोबार मूल्य ९४ हजार ५ सय रुपैयाँ प्रतितोला भएको नेपाल सुन चाँदी

जेनेरेटर र ब्याट्रीको आयात बढ्न थाल्यो

काठमाडौं,असोज १८ । नेपाल विद्युत् प्राधिकरणले बिजुली बढी भएर खेर जाने सम्भावना बढेको बताइरहएको छ तर विकल्पमा प्रयोग हुने जेनेरेटर र ब्याट्रीको आयात भने ह्वात्तै बढ्न थालेको छ । पछिल्लो

नेपालमा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउन अस्ट्रेलियन कम्पनी इच्छुक

काठमाडौं असोज १६ । अस्ट्रेलियाको एक कम्पनीले नेपालमा पाँच सय मेगावाटभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा जनाएको छ । अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट

शुक्रबार पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं असोज १६ । सुनको मूल्य शुक्रबार पनि घटेको छ । शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य

लकडाउनले थन्किएका १ लाख ४० हजार लाइसेन्स वितरण गर्दै एकान्तकुनाको यातायात कार्यालय

ललितपुर असोज १६ । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै १ लाख ४० हजार चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्न लकडाउन र निषेधाज्ञाले कार्यालयमै रोकिएको जनाएको छ । विभागले सबै अनुमतिपत्रको

६ लाख एकल महिलाको सामाजिक सुरक्षा भत्ता रोकिँदा समस्या

काठमाडौं, असोज १६ । अति अशक्त अपाङ्गता भएका करिब ९० हजार व्यक्तिका साथै ६० वर्षभन्दा कम उमेर समूहका छ लाख एकल महिला सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भएका छन् ।