अर्थ

सुनको मूल्य स्थिर

काठमाडौँ, असोज १० । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । शुक्रबारको कारोबार मूल्यका आधारमा आज सुनको मूल्य स्थिर रहेको हो । छापावाल सुन शुक्रबार रु ८९ हजारमा कारोबार

‘व्यापार घाटा कम गर्न सहज निर्यात नीति आवश्यक’

विराटनगर,असोज १० । सरकारले निर्यात व्यापारका लागि आवश्यक तयारी गर्न नसक्दा मुलुकले व्यापार घाटा बेहोर्नुपरेको विराटनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । निर्यात अभिवृद्धिको माध्यमबाट व्यापार घाटा न्यूनीकरण गर्न

बढ्दै छ, वालेटमार्फत हुने कारोबार

काठमाडौं,असोज १० । विद्युतीय भुक्तानी सेवाप्रदायक वालेटमार्फत हुने कारोबार रकम पछिल्लो समय बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यसमार्फत हुने कारोबार रकम बढ्दै गएको देखाएको हो ।

अध्ययन प्रतिवेदन भन्छ : वाणिज्य नीतिको कार्यान्वयन कमजोर

काठमाडौं,असोज १० । सरकारले ५ वर्षअघि ल्याएको वाणिज्य नीतिको कार्यान्वयन पक्ष कमजोर देखिएको छ । मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउने र आयातमुखी अर्थतन्त्रलाई निर्यातले प्रतिस्थापन गरेर व्यापारघाटा सन्तुलनमा ल्याउने

साहस उर्जाको आईपीओमा आकर्षण, तेस्रो दिनसम्ममा १७ लाखभन्दा बढीले दिए आवेदन

काठमाडौं,असोज ९ । साहस उर्जा लिमिटेडको आईपीओ निष्कासनमा आएको तेस्रो दिनसम्ममा १७ लाख १६ हजार जनाले आवेदन दिएका छन् ।  विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार शुक्रवार २ बजेसम्ममा २

चालू आवको दुई महीनामा ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

काठमाडौं,असोज ९ । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७८र७९ को भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार आयातमा ७५ दशमलव ८६

शनिवार पनि आरजिटिएस चल्छ : राष्ट्र बैंक

काठमाडौं,असोज ९ । नेपाल राष्ट्र बैंकले शनिवार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम आरजिटिएस सञ्चालनमा रहने बताएको छ ।          केन्द्रीय बैंकले शुक्रवार एक सूचनामार्फत शनिवार ‘विकास ऋणपत्र

सुनको मूल्य घट्यो

काठमाडौँ, असोज ८ । सुनको मूल्य घटेको छ। नेपाली बजारमा शुक्रबार सुनको मूल्य रु ६०० ले घटेकोे हो । छापावाल सुन बिहीबार रु ८९ हजार ६०० मा कारोबार भएको थियो

विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

काठमाडौं,असोज ८। प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नहुँदा ‘बजेट होलिडे’को सामना गरेको सरकारलाई बजेट खर्च गर्न बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गर्नु भएको  छ