अर्थ

निक्षेपको ब्याजदर बढ्ने संकेत

निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धि करीब दोब्बर काठमाडौं,फागुन २८ । पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाह आक्रामक गतिमा विस्तार भएको छ । यसअघि लामो समयसम्म कोभिडको प्रभावले बैंकरहरूले अपेक्षाअनुसार कर्जा

क्यूआर कोडमार्फत हुने भुक्तानी : कारोबार संख्या ३ लाख ७२ हजार नाघ्यो

काठमाडौं,फागुन २७ । पछिल्लो समय बजारमा डिजिटल भुक्तानीमध्ये क्यूआर कोड (क्वीक रेस्पोन्स) मार्फत हुने कारोबारको विषयले चर्चा पाएको छ । चर्चा भएअनुसार नै क्यूआर कोडमार्फत हुने कारोबार प्रत्येक महीना हजारौंको

४ महीनामा ७८३ अर्ब बजेट खर्च गरिँदै

काठमाडौं,फागुन २७ । सरकारले आगामी ४ महीना अवधिमा चालू आवको बजेट अन्तर्गत ७ खर्ब ८३ अर्ब बजेट खर्च गर्दै छ । विगतमा जस्तै आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने प्रवृत्तिलाई

बेरोजगार केन्द्रित तीनवर्षे योजना

काठमाडौ,फागुन २७ । राष्ट्रिय योजना अयोगले नयाँ योजना पनि तीनवर्षे नै बनाउन लागेको छ । रोगजार केन्द्रित समन्वयात्मक वृद्धि यसको नारा छ । आगामी साउन १ गतेदेखि लागू हुनेगरी ल्याउन

बुधबार ६ सयले बढ्यो सुनको भाउ

काठमाडौं, फागुन २६ । केही दिन यता निरन्तर खस्किएको नेपाली सुनचाँदी बजार बुधबार भने उकालो लागेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र

काठमाडौं,फागुन २६। नेपाल राष्ट्र बैंकको नयाँ डेपुटी गभर्नरमा डा. निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगाना र मिश्रलाई आगामी ५ वर्षका लागि डेपुटी

सुनको मूल्य घट्यो, तोलाको कति?

काठमाडौ,फागुन २५ । मंगलवार सुनचाँदीको मूल्य घटेको छ । सोमवार प्रतितोला ८६ हजार २ सय रहेको छापावाला सुनको मूल्यमा मंगलबार प्रतितोला ६ सयले गिरावट आएको हो । मंगलबार छापावाला सुन

सुनकोशी–मरिन डाइभर्सन आयोजना : चाइना ओभरसिजलाई यसै साता एलओए पठाइने

काठमाडौं,फागुन २५ । सरकारले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि छनोट भएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई यसै साता लेटर अफ असेप्टेन्स (एलओए) पठाउने भएको छ

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौ,फागुन २४ । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर ८६ हजार २