
काठमाडौं,चैत ४ । भारतले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी कार्यविधि ल्याएपछि नेपालले पनि सोहीसम्बन्धी मार्गदर्शन बनाउने प्रक्रिया अगाडि बढाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले फागुन १४ गते (फेबु्रअरी २६ तारीख) मा

विराटनगर,चैत ४ । कोरोना महामारीका कारण थला परेको अर्थतन्त्रलाई राष्ट्र बैंकको मौद्रिक नीतिले चलायमान बनाएको राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । शुक्रवार उद्योग संगठन मोरङको ४८औं साधारणसभाको उद्घाटन

काठमाडौ,चैत ३ । नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई

काठमाडौँ, चैत ३ । सुनको मूल्य लगातार दोश्रो दिन स्थिर रहेको छ । आज मंगलबार सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। व्यवसायी महासंघका अनुसार यस

काठमाडौं,चैत ३ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीको संख्या केही वर्षयता बढ्न थालेको छ । कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ८

काठमाडौ,चैत २ । आज सुनको मूल्य नेपाली बजारमा स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबार छापावाला सुन स्थिर रहदै प्रतितोला ८६ हजार ६ सयमा कारोबार भईरहेको तथा

काठमाडौँ, चैत १ । स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। आइतबार सुनको मूल्य तोलामा रु ४०० ले वृद्धि भएको हो । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा

काठमाडौं, चैत १ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक क्रियाकलाप ठप्प हुँदा नेपालीको बचत गर्ने क्षमता घटेको छ। अधिकांशले रोजगारी गुमाएर आम्दानीका स्रोत

काठमाडौं,फागुन २९ । गत माघ २५ गतेदेखि धितोपत्र दोस्रो बजारमा शेयर कारोबार शुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य निरन्तर बढेको छ । हालसम्म २३ दिनको कारोबारमा कम्पनीको मूल्य निरन्तर बढेको