कला/साहित्य

सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’

काठमाडौं,भदौ ७ । कलाकारद्वय सन्तोष अधिकारी र जीवन कार्की को प्रस्तुतिमा ‘खेतको आली’ लोकदोहोरी गीत बजारमा आउने भएको छ। गनगन गीतका उनै चर्चित गायक सङ्गम थापाको ब्यबस्थापन रहेको खेतको आली

मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौं,भदौ ६ । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा बिमोचन भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव

काठमाडौं नृत्य निर्देशक सङ्घको अध्यक्षमा पुनः बुद्ध लामा

काठमाडौं,साउन २४ । जिल्लाको नृत्य निर्देशक सङ्घको अध्यक्षमा पुनः बुद्ध लामा चयन भएका छन् । शनिबार निलोपुलमा भएको सङ्घको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ

विपद् जोखिम न्यूनीकरण सद्भावना दूतमा सुनिता र प्रकाश नियुक्त

काठमाडौ,साउन ८ । गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका

चित्रकलामा प्रख्यात उत्तम नेपालीको निधन

काठमाडौं, साउन ६ । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको निधन भएको छ। काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको बुधबार बिहान निधन भएको

आज बकर इद, देशभरका मस्जिदमा हर्षोल्लासकासाथ मनाइँदै

काठमाडौँ,साउन ६ । आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) देशभरका मस्जिदमा हर्षोल्लासका साथ मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक

आज भानु जयन्ती मनाइँदै

काठमाडौं, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’

प्रमोद पन्तको सङ्गीतमा निशान भट्टराईको रोमान्टिक गीत “प्रेम पत्र”

काठमाडौ,वैशाख १८ । अहिलेका निकै ब्यस्त युवा सङ्गीतकार प्रमोद पन्तको सङ्गीतमा सुमधुर स्वरका धनी निशान भट्टराईले “प्रेम पत्र” बोलको गीत गाएका छन् । आशिर्वाद पन्तद्वारा लिखित सो गीतको म्युजिक भिडियो

बौडेश्वर झरनामा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रम वैशाख ११ गते हुने

काठमाडौ,वैशाख ७। टोखा नगरपालिका वडा नम्बर १ झोरमा रहेको बौडेश्वर झरनामा नयाँ वर्ष २०७८ का अवसरमा गुन्द्रुक, मकै, भटमास साहित्यिक कार्यक्रमको तयारी गरिएको छ। गत चैतको पहिलो साता बसेको शिवपुरी