
काठमाडौं,साउन १० । बाल साहित्य सम्बन्धी सात वटा पुस्तक एकसाथ सार्वजनिक गरिएका छन् । हामी दाजुभाइ, ब्रिटिस काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रले आज यहाँ संयुक्त रुपमा आयोजना गरेको

नुवाकोट, असार २९ — निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले २१३औँ भानु जयन्तीको अवसरमा अन्तरविद्यालय कविता प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा नुवाकोट ग्लोरी बोर्डिङ स्कुल, सूर्यगढी–५ की छात्रा

काठमाडौं,असार २९ । आज भानुजन्यन्ती देशभर मनाइदैछ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले नेपाली भाषा र साहित्यको विकास तथा विस्तारमा उहाँको योगदान आज पनि उत्तिकै सान्दर्भिक

काठमाडौं,असार ११। मौसमजन्य विपद्बाट हुने जोखिम न्यूनीकरण तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले रेडियो नेपालले नयाँ कार्यक्रम ‘बुझौं न’ आगामी शुक्रबारदेखि प्रसारण गर्ने भएको छ। हरेक हप्ता प्रसारण हुने कार्यक्रमको पहिलो

काठमाडौं,असार ७ । कलाकारिता क्षेत्रमा सफलता हासिल गर्न प्रतिभासँगै निरन्तर मेहनत र धैर्य आवश्यक हुन्छ। यिनै गुणका कारण भोजपुरको बोखिममा जन्मिएका सुमन श्रेष्ठ आज नेपाली टेलिसिरियल तथा सर्ट फिल्म क्षेत्रमा

नुवाकोट,जेठ ३०— बहुप्रतीक्षित नेपाली चलचित्र ‘आएम जितबहादुर’ को प्रचारप्रसारका लागि चर्चित कलाकार जितु नेपाल (मुन्द्रे) नुवाकोट आइपुगेका छन् । प्रचार अभियानका क्रममा कलाकार नेपालले चलचित्रमा समेटिएका विषयवस्तु, कथा र यसले

नुवाकोट,जेठ २६— बागमती प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा प्रथम सदिच्छा भण्डारी सम्मानित हुनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान निकेतन माध्यमिक विद्यालयकी छात्रा भण्डारीले प्रदेशस्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हासिल

काठमाडौँ,जेठ २४- मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा आयोजित ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम हुनुभएको छ । फाउण्डेशनले शनिबार यहाँ आयोजना गरेको नेपालको महिला आन्दोलनकी नेत्री

काठमाडौं,जेठ ११ । छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले उक्त निर्णय