कला/साहित्य

नेपालगन्जमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना

नेपालगन्ज,असार १८। नेपालगन्जको न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ । शनिबार आदिकवि आचार्यको अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गरेका छन् । शालिक अनावरण गर्दै

रुपन्देही देवदहमा कविता लेखन प्रशीक्षण

देवदह,असार १७ । रुपन्देहीको देवदहमा कविता लेखन प्रशिक्षण तथा जीवन र साहित्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, युगिन साहित्य समाज र अनुराग साहित्य समाजको संयुक्त आयोजना

प्रादेशिक प्रतिभा पुरस्कार लुम्बिनीबाट बोहरालाई

बुटवल,असार १२। संगीत तथा नाट्य विधातर्फको प्रादेशिक प्रतिभा पुरस्कार लुम्बिनी प्रदेशबाट प्राज्ञ तथा अग्रज गीतकार उन्नति बोहरा ‘शिला’ ले पाउने भएकी छन् । रुपन्देहीको भैरहवा निवासी बोहराले निवासी बोहराले उक्त

आज मिस नेपाल ग्रान्ड फिनाले

काठमाडौं,असार ४ । आज मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले हुँदैछ । साँझ ललितपुरमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीबीच प्रतिस्पर्धा हुँदैछ । कोरोना महामारीको कारण गत दुई वर्ष रोकिएको मिस

नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक

नुवाकोट,असार ३ । नुवाकोटका चर्चित गायक दिपक थापाको लोकदोहोरी गीत ‘मसानघाट’ सार्वजनिक भएको छ । गायक थापाको यसअघि ‘तिमी तिर गैरहन्छ ध्यान मात्रै’ बोलको गीत दर्शकश्रोता माझ सर्वाधिक रुचाइएको थियोे

झोर महांकालका प्रधानाध्यापक एचके धिताल’नारायण-उजेली युवा पुरस्कार’द्वारा सम्मानित

काठमाडौं,जेठ २९ । टोखा नगरपालिका वडा नम्बर १ मा अवस्थित झोर महांकाल माध्यमिक विद्यालयका प्रधानाध्यापक एचके धिताल ‘नारायण-उजेली युवा पुरस्कार’द्वारा सम्मानित भएका छन् । शनिबार आयोजित एक साहित्यिक कार्यक्रममा शिक्षासेवी

नुवाकोटे गायक बद्री सिटौलाको ‘रातमा पनि हेर्छौ कि ऐना’ गीत सार्वजनिक

काठमाडौ,जेठ २७ । नुवाकोटे गायक बद्री सिटौलाको ‘रातमा पनि हेर्छौ कि ऐना’ गीत सार्वजनिक भएको छ । शुक्रबार एक समारोहका बीच काठमाडौको सेभेन ह्याण्ड क्याफेमा सार्वजनिक भएको हो । पछिल्लो

टोखाका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना सम्मान

काठमाडौं,जेठ २५ । संसाक मासिकको आयोजनामा काठमाडौंको टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख, उपप्रमुख तथा विभिन्न वडाबाट निर्वाचित वडा अध्यक्ष र सदस्यसहितका जनप्रतिनिधिहरूलाई स्वागत, सम्मान तथा कार्यकाल सफलताको शुभकामना कार्यक्रम सम्पन्न

साहित्य सङ्गमद्वारा हेटौंडामा स्रष्टालाई सम्मान

हेटौंडा,जेठ २२ । साहित्य सङ्गम मकवानपुरले हेटौंडामा चार जना स्रष्टालाई आइतबार सम्मान गरेको छ । गोपालप्रसाद रिमालको स्मृतिमा रिमालेको प्रतिमा स्थल वनस्खण्डीमा आयोजित विशेष साहित्यिक कार्यक्रममा सङ्गमले हरेक वर्ष प्रदान