खेलकुद

शिवपुरी अध्यक्ष गोल्डकपको फाइनलमा आयोजक टीमको प्रवेश

नुवाकोट,चैत २४ । आयोजक शिवपुरी गाउँपालिका रहेको शिवपुरी अध्यक्ष गोल्डकपमा सुर्यगढी गाउँपालिकालाई ३–१ गोल अन्तरले पराजित गर्दै शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शिवपुरी गाउँपालिकाले अमृत

शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश

नुवाकोट,चैत २२ । जिल्लास्थित शिवपुरी गाउँपालिका सुनखानीमा जारी अन्तरपालिका स्तरीय शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगितामा घरेलु खेलकुद टिम सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार भएको क्वाटनफाइनल खेलमा ककनी गाउँपालिकालाई ३—०

नेपाल खेलकुद महासंघको केन्द्रिय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन

नुवाकोट, चैत २२ । नेपाल खेलकुद महासंघको केन्द्रीय सदस्यमा नुवाकोटका उत्तम श्रेष्ठ चयन भएका छन् । नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न राष्ट्रिय भेलाले नुवाकोटका श्रेष्ठलाई महासंघको केन्द्रीय सदस्यमा चयन

नुवाकोटे टाईगरले जिते राष्ट्रिय रिङ रेस्लिङको उपाधि

पोखरा,चैत २१ ।  नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी डेविडलाई लक लगाउदै उपाधि हात पारेका हुन ।  पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा

नुवाकोटे टाइगर र डेविडबीच उपाधि भिडन्त

पोखरा, चैत २१ । नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको ह्याबी वयटको प्रतिस्पर्धामा टाइगरले

आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका क्वाटरफाइनलमा प्रवेश

नुवाकोट,चैत २० । शिवपुरी चैत २० आयोजक शिवपुरी गाउँपालिका र विदुर नगरपालिका शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिगको आफ्नो दोस्रो खेलमा शिवपुरीले पञ्चकन्या गाउँपालिकालाई ४–०

गोल्डकपको दोश्रो दिनको खेलमा विदुर, सुर्यगढी र बेलकोटगढी विजयी

नुवाकोट,चैत १९ । शिवपुरी गाउँपालिकामा भैरहेको अध्यक्ष कप फुटबल प्रतियोगितामा बिहिबार विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सुर्यगढी गाउँपालिकाले जीत हासिल गरेका छन् । पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २–०

शिवपुरी अध्यक्ष कप फुटबल प्रतियोगीताको पहिलो खेलमा घरेलु टिमको अग्रता

नुवाकोट,चैत १८ । जिल्लाको शिवपुरी गाउँपालिकामा भएको प्रथम अध्यक्ष कप फुटबल प्रतियोगितामा घरेलु टिमका खेलाडीले अग्रता कायम गरेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो राउण्डमा दुप्चेश्वरलाई शुन्यको विरुद्ध ४ गोल प्रहार

शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिताको भव्य उद्घाटन (भिडियोसहित)

नुवाकोट, फागुन ४ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिताको भव्य उद्घाटन भएको छ। गाउँपालिकाको आयोजनामा बुधबार एक समारोहका बीच नेपाली काङ्ग्रेसका नेता तथा पुर्व अर्थमन्त्री