खेलकुद

डाक्टर महतबाट उद्घाटन हुँदै शिवपुरी फुटबल प्रतियोगिता, गोलनेपालले प्रत्यक्ष प्रसारण गर्ने

नुवाकोट, चैत १७ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता भोलि चैत १८ गतेदेखि हुने भएको छ। प्रतियोगितामा जिल्ला तहका १२ वटै स्थानीय तहका खेलाडीले सहभागिता

स्वदेशी भूमिमा नेपाललाई ३७ वर्षपछि उपाधि

काठमाडौं, चैत १७ । नेपालले घरेलु भूमिमा ३७ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको थ्री नेसन्स कपको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ ले पराजित

बंगलादेशलाई हराउँदै थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौ,चैत १६ । नेपालले त्रिदेशीय फुटबल कपको उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएको हो । नेपालका लागि लागि खेलको १८ औँ

प्रधानमन्त्री ओली नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने

काठमाडौ,चैत १६ । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार दशरथ रंगशाला जाने भएका छन् । नेपाल र बंगलादेशबीच हुने त्रिदेशीय कप फुटबलअन्तर्गत फाइनल खेल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जान

नुवाकोट शिवपुरीमा ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि, डाक्टर महतद्वारा उद्घाटन हुने

नुवाकोट, चैत १५ । नुवाकोटको शिवपुरी गाउँपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय ‘अध्यक्ष कप’ फुटबल प्रतियोगिता चैत १८ देखि हुने भएको छ। प्रतियोगितामा जिल्ला तहका १२ वटै स्थानीय तहका खेलाडीले सहभागिता जनाउने

नेपाल त्रिदेशीय कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौँ,चैत १४ । त्रिदेशीय कप फुटबलअन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार सम्पन्न बङ्गलादेशविरुद्धको खेलमा गोलरहित बराबरीमा रोकिएसँगै नेपाल र बंगलादेशसँगै फाइनलमा पुगेको हो । बंगलादेशविरुद्धको

नेपालले बंगलादेशविरुद्ध खेल्दै

काठमाडौँ,चैत १४ । जारी त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार नेपाल बंगलादेशविरुद्ध खेल्दैछ । शनिबार साँझ साढे ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेल शुरु हुने छ । फाइनलमा पुग्न नेपालले

नुवाकोटमा प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

नुवाकोट,चैत १३ । जिल्ला समन्वय समिति नुवाकोटको आयोजनामा भएको ‘प्रथम जिल्ला समन्वय खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७७’ सम्पन्न भएको छ । प्रतियोगीतामा समुह ए का सरद खड्का र सुरज लामा तथा

दर्जन अवसर गुमाएपछि नेपाल किर्गिस्तानसँग रोकियो

काठमाडौं, चैत १३ । घरेलु टोली नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा