खेलकुद

बायर्न म्युनिखले जित्यो लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि

एजेन्सी,वैशाख २६ । लगातार नवौं पटक बुण्डेसलिगाको उपाधि बायर्न म्युनिखले जितेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिंग बोरुसिया डोर्टमण्डसँग ३-२ गोल अन्तरले पराजित भएपछि बायर्नले ३ खेल अगाडी नै

धनगढी एनएसएल फुटबलको शिर्ष स्थानमा उक्लियो

काठमाडौं,वैशाख १९ । धनगढी एफसी नेपाल सुपर लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ। शनिबार भएको पहिलो खेलमा धनगढीले एफसी चितवनलाई ३–०ले पराजित गरेको हो। दशरथ रंगशालामा भएको यी दुईबीचको खेलमा

शिवपुरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान निकेतनलाई

नुवाकोट,वैशाख १३ । शिवपुरी गाउँपालिका स्तरीय रास्ट्रपति रनिङ शिल्डको उपाधी जनज्ञान निकेतनले हात पारेको छ। शिवपुरी गाउँपालिकाले यहि वैशाख १२ र १३ गते आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा जनज्ञानले उपाधी

टी–२० सिरिज क्रिकेटमा नेपालको कीर्तिमानी जीत

काठमाडौं,वैशाख ११ । त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल

नेपालद्वारा मलेसिया ६९ रनले पराजीत

काठमाडौं,वैशाख ९ । करण केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित

हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि लुम्बिनी प्रदेशलाई

काठमाडौ,वैशाख ७। लुम्बिनी प्रदेशले चौथो हाप्किडो राष्ट्रिय च्याम्पियनसिपको उपाधि जितेको छ । मङ्गलवार सम्पन्न प्रतियोगितामा लुम्बिनीले ७ स्वर्ण, ८ रजत तथा १२ काश्य पदक हात पारेको हो । ७ स्वर्ण,

मलेसियामाथि नेपालकाे सानदार जित

काठमाण्डाै,वैशाख ६ । सोमबार भएको त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ।मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२

विराट गोल्डकपको उपाधि एपीएफलाई

विराटनगर,वैशाख ५ । विराट गोल्डकपको छैठौं संस्करणको उपाधि विभागीय टिम सशस्त्र प्रहरी ९एपीएफ० काठमाडौंले जितेको छ । विराटनगरस्थित सहिद मैदानमा शनिबार सम्पन्न गोल्डकपको फाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिसलाई १–०

लिखु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न

नुवाकोट,वैशाख ४ । जिल्लाको लिखु गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भएको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ। त्यस्तै चौघडाकै अर्को विद्यालय शान्तिकुन्ज एकेडमी दोस्रो