खेलकुद

साफ च्याम्पियनसीप : फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौं,असोज २८ । साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार

ईपीएल क्रिकेटको उपाधि चितवन टाइगर्सले जित्यो

काठमाडौँ,असोज २३ । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । टियु क्रिकेट मैदानमा आज भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि

नुवाकोट पञ्चकन्याका खेलाडी सम्मानित, प्रति खेलाडी पाए ४० हजार प्रोत्साहन नगद

नुवाकोट, असोज २२ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले विभिन्न प्रतिस्पर्धात्मक भलिबल खेलमा सहभागी खेलाडीलाई नगद प्रोत्साहनसहित सम्मान गरेको छ। गाउँपालिकाले गत फागुन महिनामा दुप्चेश्वर गाउँपालिकामा सम्पन्न भलिबल प्रतियोगितामा सहभागी भइ उत्कृष्ट

झोरका १८ वर्षीय कुशल तेस्रो पटक बने म्यान अफ द म्याच, अध्यक्ष अधिकारीले गरे सम्मान

तस्बिर: सौगात घिमिरे काठमाडौं,असोज २१ । टोखामा जारी नगरपालिका अन्तर्गतको साबिक गाउँ बिकास समिती झोर वडा नम्बर १ को टोलस्तरीय फुटबल कप अन्तर्गत बिहीबार २ खेल सम्पन्न भएको छ। पहिलो

झोरका कुशल बने दुई पटक ‘म्यान अफ द म्याच’

तस्बिर श्रोत: सौगात घिमिरे काठमाडौं,असोज २० । टोखा नगरपालिका अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको टोलस्तरीय फुटबल कपमा दुई खेल सम्पन्न भएको छ। बुधबार सम्पन्न वडा नम्बर २ र वडा

साफ च्याम्पियनसिप : श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

काठमाडौँ,असोज १९ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल

टोखामा जारी फुटबल प्रतियोगितामा साविक वडा ३ र ८ विजयी

तस्वीर श्रोत: सौगात घिमिरे काठमाडौं,असोज १८ । टोखा नगरपालिका वडा नम्बर १ अन्तर्गतको साबिक गाउँ बिकास समिती झोरको जारी टोलस्तरीय खेलको तेस्रो दिन दुई खेल सम्पन्न भएको छ। साविक वडा

टोखामा भएको फुटबल प्रतियोगितामा साविक १ र २ वडाका खेलाडी विजयी

काठमाडौं,असोज १७ । टोखामा भैरहेको फुटबल प्रतियोगितामा आइतबार दुबै टीमले रोमाञ्चक खेल प्रस्तुत गरेको छ । टोखास्थित भूतखेल चौरमा भएको फुटबल प्रतियोगितामा हालकाे टोखा नगरपालिका वडा नम्बर १ तथा साबिक

चेल्सीको सहज जित

एजेन्सी,असोज १७ । चेल्सीको सहज जित हासिल गरेको छ। इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले साउथहम्पटनलाई पराजित गरेको हो । शनिबार सम्पन्न खेलमा चेल्सीले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो