
म्याग्दी,बैशाख ३ । चालु वसन्तयाममा म्याग्दीमा रहेका धवलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४० जनाले अनुमति लिएका छन् । धवलागिरि गाउँपालिका–४ मा रहेको विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल

काठमाडौं,चैत ३० । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलको भगवानबहाल क्षेत्रबाहेक अन्य क्षेत्र वैशाख १ गतेदेखि चौबिसै घण्टा खुल्ने भएको छ । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले बिहीबार

पोखरा,चैत २७ । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले नेपालमै पहिलोपटक सावर बञ्जी सुरु गर्ने भएको छ । बञ्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ ।

काठमाडौं,चैत २० । यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव ९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महीनाको तुलनामा यस वर्षको मार्चमा नेपाल

काठमाडौं,चैत १९ । नेपाली पर्यटन बजारमा रौनकता देखिन थालेको छ। पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेका हुन् । एकै महिनामा सवा लाख बढी विदेशी पर्यटन नेपाल

गण्डकी,चैत १८ । दुई इटालियन पर्यटकसहित दिवस गुरुङ यतिबेला अन्नपूर्ण आधार शिविरको पदयात्रामा छन् । वसन्त ऋतुमा ढकमक्क फूलेको लालीगुराँस र हिमाल देखाउँदै पर्यटक घुमाउने उनको योजनामा मौसम भने बाधक

काठमाडौं,चैत १२ । फागु पर्वका अवसरमा काठमाडौंलगायत देशभर उल्लास छाएको छ । एक आपसमा रङ साटासाट गरेर नेपालीहरू यो पर्व मनाइरहँदा विदेशी पर्यटकले समेत यो पर्व मनाएका छन् । काठमाडौंको

पोखरा,चैत ३ । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले तयारी अन्तिम चरणमा पुगेको र भोली पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने जानकारी दिए ।

काठमाडौं,फागुन २७ ।अष्ट्रेलियन पर्वतारोही एली पेपरले बिना अक्सिजन अन्नपूर्ण हिमाल चढ्ने भएकी छन् ।अष्ट्रेलियन पर्वतारोही पेपरले शनिबार एक पत्रकार सम्मेलन गरी सन् २०२६ भित्र बिनाअक्सिजन विश्वका आठ हजार मिटर अग्ला