काठमाडौं मंसिर ५ । कोरोना भाइरस संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको ज्यान गएको छ । उनी ७० वर्षका थिए । शाक्यको उपचारका क्रममा शुक्रबार
चितवन मंसिर ३ । दशैं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून
काठमाडौं मंसिर २ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड
सोलुखुम्बु कात्तिक ३० । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थल स्थानीय सरकारलाई हस्तान्तरण गरिने बताएका छन् । खुम्बु–पासाङ ल्हामु गाउँपालिकामा निर्माण गरिएको पर्यटन सूचना केन्द्रको
काठमाडौं कात्तिक ३० । यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ ।भाइटीकाका दिनमा मात्रै खुल्ने रानीपोखरी बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर
काठमाडौं कात्तिक २८ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले केवलकार, स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका
काठमाडौं कात्तिक २८ । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ । दसैंतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो
काठमाडौं कात्तिक २७ । विदेशी पर्यटकको लागि मंसिर ३० गतेसम्म नेपाल आगमन बन्द गर्ने निर्णय सरकारले गरेको छ। आगामी पुसबाट मात्रै पर्यटकले नेपाल भ्रमण गर्न पाउने भएका छन्। यसअघि मंसिर
भक्त गुरुङइलाम । सूर्योदयको पहिलो झुल्को देखिने पाटेनागी डाँडा इलाम नगरपालि ३, पुवामझुवा र पाँचथरको सिमानामा पर्दछ । पछिल्लो समय पाटेनागी डाँडा पर्यटकीय गन्तव्यको रोजाइमा पर्ने एक पर्यटकीय स्थल हो