प्रवास

हङकङ जाने यात्रुका लागि राष्ट्रिय प्रयोगशालाको पिसीआर रिपोर्ट मात्रै मान्य हुने

काठमाडौं पुस ११ । नेपाल एयरलाइन्सले हङकङ जाने यात्रुका लागि कोरोनाको पीसीआर परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको मात्र मान्य हुने नेपाल एयरलाइन्सले जनाएको छ। सो कार्यलयले सूचना जारी गर्दै उडान

कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

काठमाडौं पुस १० । दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ । यो सङ्ख्या

तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने

लन्डन पुस ८ । बेलायतमा रहेका गुरुङहरुको संस्था तमु समाज यूकेले यस वर्ष ल्होछार कार्यक्रम नगर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारण निम्तिएको असहज परिस्थितिका कारण ल्होछार

बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने सरकारको निर्णय

काठमाडौं पुस ७ । सरकारले बेलायतबाट नेपाल आउने यात्रुको आगमनमा रोक लगाउने निर्णय गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै यस्तो

दोस्रो दादा दी कप उपाधि हिमालायन फुटबल क्लबलाई

अस्ट्रेलिया पुस ६ । डार्विनस्थित दादा दी (DADA DI) रेष्टुरेन्टको प्रायोजनमा डार्विन हार्ट फुटबल क्लबले आयोजना गरेको “दादा दी कप” फुटबल प्रतियोगिता आइतबार सम्मान भएको छ । पुरुषतर्फ खुला प्रतिस्पर्धामा

कोरोना संक्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु

काठमाडौं पुस ५ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार विगत दुई सातामा युएईमा मात्र थप

सन्तोष साह उपविजेता बने बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा

लन्डन पुस ३ । नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा उपविजेता बन्‍न सफल भएका छन् । संसारभरका विभिन्न कुइजिनहरुको प्रतिनिधित्व गर्ने झण्डै तीन दर्जन सेफहरुले भाग

वैदेशिक रोजगारीको लागि जापान जानेहरुलाई आवश्यक कागजात पेश गर्न आग्रह

काठमाडौं मंसिर २९ । वैदेशिक रोजगारीको लागि जापान जाने निवेदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र

‘मास्टर सेफ यूके २०२०’ को फाइनलमा पुगे सन्तोष साह

लन्डन मंसिर २६ । ‘मास्टर सेफ यूके २०२०’मा सन्तोष साह फाइनल पुगेका छन् । बिहीबार भएको दोस्रो चरणको प्रतिस्पर्धामा प्रतिस्पर्धीलाई हराउँदै साह विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर