
काठमाडौं, मंसिर २२ । केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् । तल्लो तहबाटै साङ्गठनिक संरचना बलियो बनाउने उद्देश्यका

जनकपुरधाम, मंसिर २२ । पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादीहाल नेकपा (माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६ सालमा सिपी गजुरेल वरिष्ठ नेता हुँदाहुँदै मोहन वैद्यले दाहाललाई नेतृत्व

काठमाडौं, मंसिर २१। सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ

काठमाडौं, मंसिर २० । नेपाली काँग्रेसको सभापतिका लागि संस्थापनइतरले दुई दिनभित्रै साझा उम्मेदवार तय गर्ने भएको छ । सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेलको बोहराटारस्थित निवासमा बसेको सभापतिका दाबेदार ४ नेताहरुको

काठमाडौं,मंसिर २० । प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा देउवाले अहिले राष्ट्रियसभाको निर्वाचनसम्म मात्र गठबन्धन रहने बताउँदै आम निर्वाचनमा गठबन्धन कायम राख्ने वा नराख्नेबारे छलफल नभएको बताए । कांग्रेस, माओवादी केन्द्र,

काठमाडौं,मंसिर २० । टोखा नगरपालिका माओवादी केन्द्रको अध्यक्षमा नवीनकुमार डङ्गोल चयन भएका छन् । एक साताअघि भएको पार्टीको नगर सम्मेलनले ६५ सदस्यीय चुनेपनि मूल पदाधिकारी चयन भने सोमबार भएको माओवादी

काठमाडौं, मंसिर २० । नेकपा (माओवादी केन्द्र) पनि आउँदो राष्ट्रिय महाधिवेशनपछि बहुपदीय संरचनामा जाने भएको छ। साउन ३१ गते पास गरेको विधानअनुसार माओवादी केन्द्र माथिदेखि तलसम्मका सबै तहमा बहुपदीय संरचनामा

काठमाडौं, मंसिर २० । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्। वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र

हेटौँडा,मंसिर १९ । नेपाली काङ्ग्रेस वाग्मती प्रदेश अधिवेशन अन्र्तगत सभापतिको मतगणना जारी छ । हेटौँडाको वन विज्ञान अध्ययन संस्थानमा जारी मतगणनाको ताजा नतिजा अनुसार एक हजार ९ सय ११ मत